Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपालका आरुष भट्टराईले जिते 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड'

2023 Dec 5 5:37 PM 27

विज्ञापन

Birat Cancer Hospital
नेपालका आरुष भट्टराईले जिते 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड'
काठमाडाैँ । मलेसियामा आयोजित अन्तर्राष्टिय प्रतियोगितामा नेपालका आरुष भट्टराईले 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड' जितेका छन । मलेसियामा आयोजना भएको अअन्तर्राष्टिय  प्रतियोगितामा नेपालका १२ बर्षीय  भट्टराईले 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड' जित्न सफल भएका हुन्। नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै केटा समुहको उपाधी हात पारेका छन । स्याली क्राउन व्युटी कन्सलटेन्सले आयोजना गरेको 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल २०२३' कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड ईन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् । कार्यक्रममा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार-प्रसारको अलवा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विषय प्रस्तुत गरेका थिए । आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड  'Alluring Aura ' ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेश्नलको उपाधी हासिल गरेकी थिईन । प्रतियोगितामा बालबालिकासंगै अन्तर्राष्टिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुबै बालबालिकाको फेसन डिजाईन अन्तर्राष्टिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन । यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सिद्वारा काठमाडाैँमा आयोजित "किड्डी फेस अफ द इयर २०२३" का सिनियर केटा समुहको उपाधी हासिल गरेका थिए,भने एल्भिरा "लिटिल प्रिन्सेस इन्टरनेश्नल २०२३" की विजेता हुन ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?