Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली

2024 Jan 18 5:21 PM 28

विज्ञापन

Birat Cancer Hospital
गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ । बिहीवार पार्टी मुख्यालय च्यासलमा खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँ सरकारमाथि त्यसरी खनिनुभएको हो । अहिले देश बर्बाद हुँदै गएको जनाउँदै अध्यक्ष ओलीले 'मिसन ०८४' कुर्न नसक्ने अवस्था आएको बताउनुभयो । वर्तमान सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको ओलीको आरोप छ । सत्ता गठबन्धनका नेताहरुलाई उहाँले भ्रष्टाचारी कमिशनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातमा परिभाषितसमेत गरिदिनुभयो । ‘सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर’, ओलीले भन्नुभयो । देश अफ्ठ्यारो स्थितिमा रहेको र नेकपा एमालेले मात्रै जोगाउनसक्ने उहाँको जिकिर छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?