Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राष्ट्रियसभा निर्वाचन: कोशीमा 'फ्लोर क्रस' एमालेकी रूक्मिणी कोइराला निर्वाचित

2024 Jan 25 5:07 PM 30

विज्ञापन

Birat Cancer Hospital
राष्ट्रियसभा निर्वाचन: कोशीमा 'फ्लोर क्रस' एमालेकी रूक्मिणी कोइराला निर्वाचित
विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन् ।  उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् । कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले 'फ्लोर क्रस' गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन् । स्थानीय तहमा सत्तागठबन्धनका १७ जना सांसद र प्रदेशमा तीन जना सांसदले 'फ्लोर क्रस' गरेको पाइएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?