नेपाल टुरिजम फेडरेशन केन्द्रिय कार्यालय बिराटनगरले नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्याक्रम आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम लगायत देशका पर्यटक आगाममन वृद्धिका लागि क्षेत्रीयस्तरीय अन्तर्राष्ट्रिय हवाई शुरु गर्नुपर्ने जोड दिएका छन् ।
फेडरेशनका केन्दिय अध्यक्ष रेवतबहादुर थापाले कोशी प्रदेशमा रहेका हिमश्रृङ्खला, हिमाली उडान, धार्मिक पर्यटकीय स्थल जस्ता महत्वपूर्ण क्षेत्रमा पर्यटक आवागम वृद्धि गर्न समेत अन्तर्राष्ट्रिय उडान जरुरी रहेको विचार व्यक्त गर्नु भयो ।
उहाँले पर्यटकको आवागम वृद्धिले यस क्षेत्रका जनताले रोजगारी, समृद्धि र राज्यले समेत विदेशी मुद्रा आर्जन गरी वैदेशीक व्यापार घाटा न्यूनिकरणमा सघाउ पुग्ने विचार राख्नु भयो ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशीका प्रमुख पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले यस क्षेत्रमा कार्र्गो रेल, अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न राजनीनिक दल संवेदनशील हुनुपर्ने सुझाव दिनु भयो ।
विराटनगरवाट २० वर्ष अगाडि नेकोन एयरले केही समय भारतको कोलकोत्ताका लागि हवाई उडान सञ्चालन गरेको थियो । कोशी प्रदेशको विराटनगर विमानस्थलबाट सिधै अन्तर्राष्ट्रिय हवाई उडान हुनु पर्ने पर्यटन व्यवसायीहरु एवं उद्यमीहरुको जोड
नेपाल टुरिजम फेडरेशन केन्द्रिय कार्यालय बिराटनगरले नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्याक्रम आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम लगायत देशका पर्यटक आगाममन वृद्धिका लागि क्षेत्रीयस्तरीय अन्तर्राष्ट्रिय हवाई शुरु गर्नुपर्ने जोड दिएका छन् ।
फेडरेशनका केन्दिय अध्यक्ष रेवतबहादुर थापाले कोशी प्रदेशमा रहेका हिमश्रृङ्खला, हिमाली उडान, धार्मिक पर्यटकीय स्थल जस्ता महत्वपूर्ण क्षेत्रमा पर्यटक आवागम वृद्धि गर्न समेत अन्तर्राष्ट्रिय उडान जरुरी रहेको विचार व्यक्त गर्नु भयो ।
उहाँले पर्यटकको आवागम वृद्धिले यस क्षेत्रका जनताले रोजगारी, समृद्धि र राज्यले समेत विदेशी मुद्रा आर्जन गरी वैदेशीक व्यापार घाटा न्यूनिकरणमा सघाउ पुग्ने विचार राख्नु भयो ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशीका प्रमुख पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले यस क्षेत्रमा कार्र्गो रेल, अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न राजनीनिक दल संवेदनशील हुनुपर्ने सुझाव दिनु भयो ।
विराटनगरवाट २० वर्ष अगाडि नेकोन एयरले केही समय भारतको कोलकोत्ताका लागि हवाई उडान सञ्चालन गरेको थियो । ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6