Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्ब प्रधानमन्त्रि नगेन्द्र प्रसाद र आशालता रिजाल प्रतिष्ठानले यस बर्षको नगद र पुरस्कार सम्मान राष्ट्र्रिय ब्यक्तित्वहरु डा. रुइत र बेदबेदाङ स्कुल झापा

2024 Aug 9 12:19 PM 37

विज्ञापन

Birat Cancer Hospital
पूर्ब प्रधानमन्त्रि नगेन्द्र प्रसाद र आशालता रिजाल प्रतिष्ठानले यस बर्षको नगद र पुरस्कार सम्मान राष्ट्र्रिय ब्यक्तित्वहरु डा. रुइत र बेदबेदाङ स्कुल झापा
बबित माझी, विराटनगर । आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म संरक्षक शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई एक समारोहवीच नगद सहित पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित एक लाख राशीको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र एक लाख राशीको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनु भएको डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताए ।  सम्मानित व्यक्तित्व डा रुइतले सम्मानबाट ज्यादै खुशी भएको छु भन्दै मुलुकमा जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमन सहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिए ।  प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नु पर्नेमा जोड दिए । रिजाल परिबारले बिगत बर्षहरु देखि नै प्रतिस्ठान मार्फत राष्ट्र्र ब्यक्तित्वहरुलाई सम्मान गर्ने, आश्रमहरुमा भोजन गराउने र सहयोग गर्ने, सामाजिक कामहरुमा सक्रियता बढाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?