Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्ब मुख्यमन्त्री केदार कार्कीले सार्बजनिकरुपमा माफी माग्नु पर्ने प्रेस चौतारीको चेतावनी, नसुध्रेमा कानुनी उपचार

2024 Sep 10 1:38 PM 69

विज्ञापन

Birat Cancer Hospital
पूर्ब मुख्यमन्त्री केदार कार्कीले सार्बजनिकरुपमा माफी माग्नु पर्ने प्रेस चौतारीको चेतावनी, नसुध्रेमा कानुनी उपचार
बिराटनगर ।  कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजाल विष्टलाई लक्षित गरी लेखेको स्ट्याटस प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्षले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई हामीले सङ्गठन माथि गरेको प्रहार ठानेका छौ । प्रदेश अध्यक्ष विष्टले ग्रुपमा लेखेको सन्दर्भ र विषयलाई बुझ्दै नबुझी हचुवाको भरमा पूर्वमुख्यमन्त्रीले रातको समयमा स्ट्याटस लेख्नु र उज्यालो नहुँदै हटाउनुले समग्र प्रेस जगतकै अपमान गरेको हाम्रो सङ्गठनको ठहर छ । नेपाल पत्रकार महासङ्घ मोरङको फेसबुक ग्रुपमा अग्रज पत्रकार विनोद भण्डारीका बुवाको स्वर्गारोहण प्रति प्रदेश अध्यक्ष विष्टले बिहान ८ बजेर १० मिनेटमा गरेको टिप्पणी र लामो समयदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पाएको विषयमा सबैलाई बधाई दिएका थिए । मुख्यमन्त्रीसँग कुनै साइनो र सम्बन्ध समेत नरहेको विषयमा समेत पूर्व मुख्यमन्त्री केदार कार्कीले पत्रकारहरूको मात्रै ग्रुपमा अनधिकृत रूपमा छिरी कसले के भन्छ ? र के लेख्छ ? भनेर चियोचर्चा गर्ने काम प्रति हामी घोर निन्दा र भर्त्सना गर्छौ । पूर्वमुख्यमन्त्रीलाई कसैले लेखेका बिषय र टिप्पणीमा चित्त नबुझे कानुनी कारबाहीमा जान पाउने कुराको समेत हेक्का नरहेको यसअघि पनि उनले गरेका हर्कतले देखाएको छ । उनले यसअघि पनि समाचार लेखेकै आधारमा पत्रकारलाई बलात्कारको मुद्दा लगाउने सम्मको गैर जिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएकाले पूर्वमुख्यन्त्री केदार कार्कीलाई सच्चिन हामी चेतावनी दिन्छौ । अत ः प्रदेश अध्यक्षप्रति सामाजिक सञ्जालमा गरेको गाली बेइज्जतीको विषयमा २४ घण्टा भित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने समेत जानकारी गराउँदछौ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला