Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले कोशी प्रदेश कमिटीले भन्यो–अबिलम्ब नेता कार्यकर्ताहरुलाई राहत र उद्धार कार्यमा खटिन निर्देशन

2024 Sep 29 1:01 PM 53

विज्ञापन

Birat Cancer Hospital
नेकपा एमाले कोशी प्रदेश कमिटीले भन्यो–अबिलम्ब नेता कार्यकर्ताहरुलाई राहत र उद्धार कार्यमा खटिन निर्देशन
बिराटनगर । अबिरल बर्षातको कारण देश भरि धन, जन लगायत भौतिक क्षति हुन पुगेको बेला बाढी र पहिरोमा परी अप्ठयरो परेकाहरुलाई नेकपा एकाले कोशी प्रदेश कमिटीले राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षर विज्ञप्ति भनिएको छ –विपद् प्रतिकार्यमा जुट्न सबै नेता तथा कार्यकर्ताहरू साथै जनबर्गिय संगठनहरुका आबद्ध कार्यकर्ताहरुलाई निर्देशन सहित तुरुन्त घटना स्थलमा गएर उद्धारमा कुनै अबिलम्ब नगरी काममा खटिन आहवान समेत गरेका छन् । उनले विज्ञप्तिमा उल्लेख गरेका छन्–नेकपा एमाले पार्टीसङ आबद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुन स्थापनामा सहयोग गर्न र आपत्कालीन सेवाहरूमा सहभागी हुन विशेष निर्देशन गर्दछौ । एमालेले राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, सङ्घसंस्था, निजी क्षेत्र र आम नागरिक समक्ष अपिल गरेको छ । एमालेले दसैँको मुखमा राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विपद्का कारण मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घर परिवारहरूको पुनस्र्थापना तत्काल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछौ । कोशीका बिभिन्न भागमा पहिरो गएको छ , पुल भत्केको छ, जिल्ला सम्र्पक बाहिर भएको छ । यातयातहरु सुचारु चलेका छैनन् तसर्थ सबैले अप्ठयारो परेका बेला सहयोग गर्नु नै मानबीय स्वभाब हो भनेको छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न