Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा संखुवासभाका सांसद लिंथेप नियुक्ति

2024 Dec 3 9:12 AM 48

विज्ञापन

Birat Cancer Hospital
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा संखुवासभाका सांसद लिंथेप नियुक्ति
बिराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्ने माननिय विदुर कुमार लिंथेप नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कुमा र कार्कीले लिंथेपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । हालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएपछि रिक्त पदमा संखुवासभा प्रदेश क्षेत्र नम्बर २ का सांसद उनी प्रमुख सचेतक नियुक्त भएका हुन् । लिंथेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाका मेयर थिए । हसिलो मिजासिलो ब्यक्तिका रुपमा चिनिएका माननिय विद्यार्थी राजनीति फांटबाट नेता बनेका हुन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?