Live
| मंगलबार, फागुन २६, २०८२
EN
arya newro
BiraKhabar
समाचार

नालीमा डुबेर बालिकाको निधन

Jan 11, 2025 8:20 AM
नालीमा डुबेर बालिकाको निधन
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा नालीमा डुबेर एक बालिकाको निधन भएको छ । स्थानीय ६ वर्षीया बालिका सिरिजा उराँवको नालीको पानीमा डुबेर निधन भएको हो । शुक्रवार दिउँसो खेतमा पानी लगाउन नालीमा भरिएको पानीमा डुबेर उराँवको मृत्यु भएको हो। दिउँसो आमा बाबा पानी पटाउन खेतमा गएको र सँगै गएकी छोरी डुबेको स्थानीय ब्रह्मदेव उराँवले जानकारी दिए ।
Dhoni Sabuun