Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आयोजक मोरगं टिम आठौमा प्रबेश, आज सशस्त्र प्रहरी बल र सुबेदा दिल्ली फुटबल टिम बिच फुटबल भिडन्त हुने

2025 Mar 4 11:34 AM 89

विज्ञापन

Birat Cancer Hospital
आयोजक मोरगं टिम आठौमा प्रबेश, आज सशस्त्र प्रहरी बल र सुबेदा दिल्ली फुटबल टिम बिच फुटबल भिडन्त हुने
विराटनगर / आयोजक मोरङ एफसीले  विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३/२ गोल अन्तरले पराजित गरेको छ । मोरङले  विराटनगरको शहिद मैदानमा भएको रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३/२ गोल अन्तरले पराजित गर्दै आयोजक मोरङले संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो हापमा दवै टिमले २/२ गोलको बराबरी खेलेका थिए । खेलको ११ औ मिनेटमा आयोजकका अभिशेक गुरूङले खाता खेलेका थिए । मोरङले शुरुवाती अग्रता लिएको ४ मिनेट वित्न नपाउँदा पाहुना टाली कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल गरे । ३८ औं मिनेटमा कालकाताका अनिमेसले हेड गरेको बलले जारी चुमेपछि खेल २/१ को अवस्थामा पुग्यो । मोरङले पहिलो हाफको अतिरिक्त १२ औ मिनेटमा दोर्जे तामाङले पेनाल्टीबाट गोल गर्दै खेल २/२ को बराबरीमा ल्याए । खेल सकिन १ मिनेट बाकी रहेको अवस्थामा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । उनी खेलको प्लेयर अफ म्याच समेत घोषित भए । प्रतियोगितामा विदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ सहित ट्रफिहात पार्ने छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वाेकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वाेत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेको थियो । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम भएको थियो ।  मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने गोल्डकप संयोजक नवीन रिजालले बताए । प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । अघिल्लो संस्करणको उपाधि मोरङ ११ ले जितेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला