Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आन्दोलनरत शिक्षकका मागका विषयमा पनि बाहिर कुरा गर्ने भन्दा पनि संयन्त्रमा नै छलफल गर्न सुझाव-डा. राजन भट्टराई, प्रदेश इञ्चार्ज

2025 Apr 20 9:54 AM 65

विज्ञापन

Birat Cancer Hospital
आन्दोलनरत शिक्षकका मागका विषयमा पनि बाहिर कुरा गर्ने भन्दा पनि संयन्त्रमा नै छलफल गर्न सुझाव-डा. राजन भट्टराई, प्रदेश इञ्चार्ज
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रमुख  दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमाले बिचका कुरा संयन्त्रकै बैठकमा राख्नु पर्ने बताउनुभएको छ । सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय बाहिर राख्ने भन्दा पनि त्यहीँ भित्र राख्नु पने उहाँको धारणा छ । आन्दोलनरत शिक्षकका मागका विषयमा पनि बाहिर कुरा गर्ने भन्दा पनि संयन्त्रमा नै छलफल गर्न उहाँले सुझाव दिनुभएको छ । भोली संयन्त्रको बैठक बस्ने जानकारी दिँदै उहाँले सबै विषयको छलफल त्यहीँ भित्र गर्न सुझाउनु भएको छ । ‘भोली बैशाख ३ गते ५ बजे बस्ने संयन्त्रको बैठकले आन्दोलनरत शिक्षकका मागका बारेमा छलफल गरोस्, सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय त्यहीँ छलफल गर्नु राम्रो हुन्छ’, सुझाव छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?