Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अरनिको कलेज बिराटनगरले पढाई पुरा गरेका कक्षा १२ का सबै संकायका बिद्यार्थीहरुलाई भब्य कार्याक्रमको आयोजना गरी बिदाई तथा सम्मान

2025 Apr 24 1:14 PM 54

विज्ञापन

Birat Cancer Hospital
अरनिको कलेज बिराटनगरले पढाई पुरा गरेका कक्षा १२ का सबै संकायका बिद्यार्थीहरुलाई भब्य कार्याक्रमको आयोजना गरी बिदाई तथा सम्मान
बिराटनगर ।  कोशी प्रदेशकै नाम चलेको र सबै अबिभावकहरुले रुचाएको अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरले कक्षा १२ को अध्ययन पुरा गरेका र फाइन परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई  बिदाइ गरेका छन् । अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगर–१० ले  भव्य बिदाइ कार्यक्रम आयोजना गरेर १ हजार भन्दा बढी विद्यार्थीहरूलाई बिदाइ गरेका छन् । अरनिको आवासीय माध्यमिक विद्यालयमा विज्ञापन संकाय तर्फका ९ सय ३३ र व्यवस्थापन संकाय तर्फका ७२ गरी १ हजार ५ जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।
अरनिको आवासीय माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकाश खनाल, सञ्चालक निलम अधिकारी, डा. भविन्द्र निरौला, उमेन्द्र विलाश लुईंटेल, भरत दाहाल लगायत विद्यालयका शिक्षक र शिक्षिकाहरू विद्यार्थी बिदाइ कार्यक्रममा सहभागी थिए । कार्यक्रम संयोजक विकाश खनालले अरनिको आवासीय माध्यमिक विद्यालय र विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धि विद्यार्थी बिदाइ कार्यक्रममा सार्वजनिक गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?