Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वि.एच.एम. र वि.वि.ए.का विद्यार्थीलाई सास्थम कलेज विराटनगरको विधाई सम्पन्न

2025 May 11 10:34 AM 60

विज्ञापन

Birat Cancer Hospital
वि.एच.एम. र वि.वि.ए.का विद्यार्थीलाई सास्थम कलेज विराटनगरको विधाई सम्पन्न
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरुलाई विधाई गरेको छ  । कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि विधाई गरिएको हो । कलेजमा अध्ययन पुरा गरेर दीक्षित भएका उनीहरुलाई एक कार्यक्रमका बिच कलेजले शुक्रबार बिदाई गरिएको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो ।   पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको छ । विराटनगरको रत्ना होटलमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । बिबिएमका सन् २०२० का र बिएचमका सन् २०२१ का विद्यार्थीहरु हुन् । चार वर्षे कोर्ष पुरा गरेपछि उनीहरुलाई विदाई गरेको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो ।  पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ ।   कार्याक्रमका प्रमुख अतिथी रेवत बहादुर थापाले कोशी प्रदेशमा होटल तथा टुरिजम क्षेत्रको विकाश र विस्तारका लागी दक्ष योग्य र सिपयुक्त जनशक्ति कलेजले उत्पादन गरिरहेको बताउनुभयो । उहाँले देशको विकासमा पर्यटन परिहार्य र होटल व्यावसायको विकास र विस्तारका लागी कर्मयोगी ब्याक्तित्व बनाउने कार्यमा सास्थम सदैव रहेको बताउनुभयो ।   कार्यक्रममा सास्थम कलेजका म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, बीबीए प्रोग्राम डाइरेक्टर अर्चना भट्ट  लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?