Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी लोकमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्ड अवरुद्ध

2025 May 31 10:23 AM 55

विज्ञापन

Birat Cancer Hospital
कोशी लोकमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्ड अवरुद्ध
धनकुटा । कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । शनिबार बिहान परेको पानीले सडक बगाएपछि कोशी लोकमार्गको धरान–धनकुटा सडक बन्द भएको हो । साँगुरीगढी गाउँपालिका–६ फेदी लेउती खोलामा आएको बाढीले झन्डै एक सय मीटर सडक कटान गरेपछि दुवैतर्फको सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी ध्रुवनारायण श्रेष्ठले जानकारी दिनुभयो । धरान, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम जोड्ने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । त्यस्तै कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिक रुख ढल्दा सडक अवरुद्ध छ । यस्तै तमोर करिडोर अन्तरगत चौबिसे गाउँपालिका–४ छरुवा खोलामा आएको बढीले निर्माणाधिन सडक बगाउँदा यो सडकखण्ड पनि अवरुद्ध छ । अवरोध भएका सडकलाई खुलाउने प्रयास भइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?