Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आ.व. २०८२/०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग मोरङ उद्योग व्यापार संघको छलफल कार्यक्रम

2025 Jun 6 11:02 AM 78

विज्ञापन

Birat Cancer Hospital
आ.व. २०८२/०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग मोरङ उद्योग व्यापार संघको छलफल कार्यक्रम
बिजय साह, बिराटनगर । मोरङ उद्योग व्यापार संघले आ.व. २०८२/०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग सम्बन्धितविषयकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षताम आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य, अधिकृत श्री गजधार खतिवडा, अधिकृत विशाल काफ्ले त्यसैगरी यस संघका राजस्व सल्लाहकार चार्टर्ड एकाउन्टेन्ट श्री अश्विनी बंशल, चार्टर्ड एकाउन्टेन्टहरु श्री तिर्थ यादव, श्री काशीकुमार साह, श्री मनोज अधिकारी, श्री युवराज उप्रेती, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा र महिलाउ द्यम समिति संयोजक तथा सदस्यहरु लगायत विभिन्न संघ÷संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न उद्योग व्यवसायीका संचालक एवम् प्रतिनिधिहरु, संचारकर्मीहरु उपस्थिति रहेको सो कार्यक्रममा आ.व. २०८२/०८३ को बजेटमा रहेका कर सम्बन्धी जिज्ञासाहरुलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, अधिकृत एवम् चार्टर्ड एकान्उटेनबाट विभिन्न उद्योगी व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?