Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सरकारको अगामी आर्थिक बर्ष २०८२–०८३ को अनुमानित बजेट ३७ अर्ब

2025 Jun 14 10:09 PM 72

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सरकारको अगामी आर्थिक बर्ष २०८२–०८३ को अनुमानित बजेट ३७ अर्ब
बिराटनगर । कोशी प्रदेश सरकारले भोली असार १ गते आर्थिक वर्ष २०८२–८३ का लागि करिब ३७ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने भएको छ । कोशी प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक बर्ष घटदै गइरहेको देखिन्छ । आर्थिक बर्ष २०७५–०७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइए पनि स्रोतको कमीका कारण यस बर्ष करिब ३६–३७ अर्बमा सीमित हुनेछ । मुख्यमन्त्रि हिक्कमत कार्कीले हालको स्रोतको वास्तविक अवस्था हेर्दा जम्मा ३३ अर्ब बराबरको स्रोतमात्र उपलब्ध छ, त्यसैले गर्दा तानतुन गरेर ३७ अर्बको बजेट बनाउन लागिएको बताएका छन् । मुख्यमन्त्री कार्कीले संघीय सरकारबाट कतिपय स्रोत रोकिएको र कानुनी अधिकार समेत अझै नपुगेको बताए । उनले स्रोत व्यवस्थापन चुनौतीपूर्ण भइरहे पनि आगामी बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?