Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मानगढ मार्ग स्थित राधाकुष्ण मन्दिरको रथयात्रा तयारी हुदै, ५सय ५१ सदस्य रहने गरी मुल आयोजक समिती र १३ उपसमितीको गठन

2025 Jul 21 3:40 PM 114

विज्ञापन

Birat Cancer Hospital
मानगढ मार्ग स्थित राधाकुष्ण मन्दिरको रथयात्रा तयारी हुदै, ५सय ५१ सदस्य रहने गरी मुल आयोजक समिती र १३ उपसमितीको गठन
बिराटनगर । बिराटनगर महानगरपालिका वार्ड न ३ स्थित मानगढ मार्गमा अबस्थित राधाकृष्ण मन्दिरबाट निकाल्ने रथथाात्रा तयारीका लागि ५ सय ५१ जना सदस्य हुने गरी एक मुल आयोजक समिती गठन गरेको छ । मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष पशुपतिनाथ रेग्मीको अध्यक्षतामा ५ सय ५१ जना सदस्य रहने गरी मुल आयोजक समिती गठन गरिएको हो । यस बर्ष सबै भक्तहरुलाई भगवान श्रीकृष्णको दर्शनका लागि रथयात्रा हिडने रुट र रथ रोकिने चोकहरुमा भक्तजनहरुले सजिलै दर्शन गर्न सकिने ब्यबस्थापन गरिएको मुल आयोजक समितीका अध्यक्ष रेग्मीले बताएका छन् । पित्तल जडित गजुर सहितको १० टनको रथ निर्माण भैसकेको छ भने रंगरोगन रथ सजावटको काम हुदैछ । मन्दिर परिसरमा मन्दिर ब्यबस्थापन समितीका पदधिकारीहरु, दाताहरु, केही ब्यापारीहरु, सरकारी कर्मचारीहरु, छरछिमेकीहरु, रथ रुट एरियाका भक्तजनहरु लगायत मन्दिर निर्माणमा सहयोग गर्ने सबै ब्यक्तित्वहरुलाई बोलाएर भेला गरेर सबैको राय अनुसार यस बर्षको रथयात्रालाई भब्य र सब्य बनाउनु पर्ने र बिराटनगरको एतिहासिक बिहानै सम्पन्न गर्ने गरी बिभिन्न १३ वटा उपसमितीहरु गठन गरिएको समेत अध्यक्ष रेग्मीले जानकारी गराएका छन् । अबिजाल बिष्ट संयोजक रहने ७ सदस्यहरु मणीराज दाहाल, कृष्ण घिमिरे, ज्ञानु न्यौपाने बोगटी, दिपक घिमिरे, अन्जु तिम्सिना कटुवाल र डिल्लीरमण गौतम रहने गरी प्रचार प्रसार उपसमिती गठन भएको छ भने अन्य उपसमितीको संयोजक तोक्ने गरी अन्य आर्थिक संकलन उपसमिती, झयाँकी सजावट उपसमिती, अनुगमन उपसमिती लगायत १३ वटा उपसमितीहरुको एक जना संयोजक सहित ५ देखि ७ जना सदस्य रहने गरी समिती गठन गरिने भएको छ । भेलाले सबैको सक्रिय सहभागिता हुन जरुरी देखिएको हुनाले रथयात्रा पश्चात सबैलाई प्रसाद ग्रहण गर्न समेत अनुरोध गरेको छ । मन्दिरका पिठादिस श्री रुद्रशरण महाराजले यस बर्ष श्रीकृष्ण झुलन कार्याक्रम भब्य रुपमा ३ दिन मनाउने साथै भक्तजनहरुको माग भएमा अझ २ दिन थप्न सकिने बताएका छन् । बिहान ठिक ७ बजे मन्दिर परिसरबाट रथयात्रा शुरु हुनेछ । रथयात्रा अगाडि बढदै मानगढ मार्ग हुदै पुष्पलाल चोक, भकुण्डे चोकबाट औषधी बिभाग हुदै दुधफारामबाट धरानरोड हुदै ढाट पुगेर पुनः पुर्ब तर्फ हुदै मदननगरबाट पुन मन्दिर परिसरमा ठिक ११ बजे आईपुग्ने मुल आयोजक समितीका संयोजक पशुपतिनाथ रेग्मीले बताएका छन् । मन्दिर परिसरबाट रथयात्राको अघिल्लो दिन बिहान ८ बजे रथयात्राको पदमार्ग हुदै मोटरसाईकल रुयाली हुनेछ । मुल आयोजक समितीले यस रथयात्रा कार्याक्रमलाई महानगरबासीहरुको सबै बिहानको रथयात्रालाई उत्सबको रुपमा मनाउन समेत अफिल समेत गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला