विराटनगर । सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते सुनसरीको प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले धरान-६ का ओम बहादुर भुजेल र शीर्षक राईलाई ८ सय ८० ट्याब्लेट प्रतिवन्धित औषधी ट्रामाडोल र डिकोलिक सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का डेनिल बस्नेतलाई प्रतिवन्धित औषधी २०७ एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा BR11V66734 नम्बरको भारतीय मोटरसाईकलबाट ट्रामाडोल १७ हजार ९ सय ४० ट्याब्लेट बरामद गरेको छ भने ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी कार्य गरिरहेको छ ।
प्रहरी कार्यालयले प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
