प्रविधि, यात्रा, समाचार
विराटनगर एयरपोर्ट दुई महिना भन्दा बढीदेखि एक्स-रे मिसिन बिहिन

छत्रमान श्रेष्ठ बिराटनगर |  देशको दोस्रो ठूलो विमानस्थल विराटनगर विमानस्थल दुई महिना भन्दा बढी एक्स-रे मिसिन बिना चलिरहेको छ|देशभरका विमानस्थलमा अति आवश्यक विद्युत् उपकरणहरु बन्दहुदा धेरै विमानस्थलहरुले यो समस्या भोघिरहेका छन् |गत साउन २८ गते आएको बाढीले क्षति  पुर्याएको  बिराटनगर विमानस्थलको एक्स-रे मिसिन स्पेयर उपकरणहरू कमि र लामो खरीद प्रक्रियाको कारणले गर्दा पुन सुचारु हुन नसकेको हो […]

सिमनामा प्रहरीको कडा निगरानीका कारण तस्कारहरुले जिल्ला नै छाडे र रुट नै परिबर्तन

 अबिजाल बिष्ट विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँत्रमा कडा निगरानी र अपराधिलाई कार्वाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुले मोरङ जिल्लाको रुट नै परिबर्तन गरेका छन् । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कार्वाही थालेपछि उनीहरु मोरगं जिल्ला नै छोडेर सुनसरी जिल्लाको दक्षिण तर्फका खुल्ला नाकालाई प्रयोग गर्न […]

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको […]

देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

विराटनगर । विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा बिहिबार देखि चण्डी पाठ शुरु भएको छ । देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठाको आरम्भ भएको हो । धार्मीक कार्यको शुभारम्भ गर्दै बिहिबार बाजागाज सहित शोभायात्र निकालिएको छ । मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगरका […]

पूर्वाञ्चल विश्वविद्यालयको परीषा अब समयमा हुने र रिजल्ट पनि समयमा नै निस्कने कुरामा अभिभावक ढुक्क भए हुन्छ त्यसका लागि परिक्षा क्यालेन्डर नै तयार भैसकेको छ । बिश्वबिद्यालयमा उदाहरणीय काम गरेर देखाउने मेरो मैका परिक्षा पनि हो – प्रा.डा. सूर्य सङ्ग्रौला (परिक्षा नियन्त्रक)

पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ […]

पुष्पलाल चोकमा कांग्रेसको सम्पर्क कार्यालय

शंकर दाहाल विराटनगर । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरका उम्मेदवार भीम पराजुलीले संयुक्त रूपमा उद्घाटन गरे । वडा नम्बर ३ अन्तर्गतका मतदातालाई लक्षित गरी […]

बिमान शनिबार र मंगलबार कम दुर्घटना

बिराटनगर । बिमान दुर्घटनाको तथ्यांकबाट शनिबार र मंगलबार अन्य बारको तुलनामा कम दुर्घटना भएको छ । विगतका १० वटा विमान दुर्घटनाको रेकर्ड हेर्दा शनिबार एउटा पनि दुर्घटना नै नभएको देखिन्छ । मंगलबार दुईवटा दुर्घटना भएको देखिन्छ । सबैभन्दा बढी दुर्घटना आइतबार ४ वटा भएको तथ्यागं छ । जबकि ज्योतिषशास्त्रका हिसाबले आइतबार र बुधबार यात्राका लागि […]

सप्तकोशीका डल्फिन संक्रमित

विराटनगर । दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशी नदीका अधिकांश डल्फिन संक्रमित अवस्थामा फेला परेका छन्। सो क्षेत्रमा रहेका १ दर्जन वयस्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको छ। डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत […]

मदिरा डिलर र इन्जिनियरिङ पेशा छाडेर नशामुक्ति अभियानमा

            निशूल्क र निस्वार्थ भावले हजारौंलाई नशामुक्त गरेका छौ; योगेश श्रेष्ठ भगवती मानव कल्याण संगठन १५ बर्ष लामो इन्जिनियरिङ पेशाको अनुभव छाडेर बिराटनगर स्थित बरगाछीका योगेश श्रेष्ठले आफ्नो जिवन समाज कल्याणमा समर्पित गरेका छन् । अझ रोचक विषय के छ भने ठुलो लगानीको स्वदेशी तथा विदेशी मदिराको डिलर खोलेर लाखौंको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.