खेलकुद, प्रविधि, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

अप्सरा कट्वाल, विराटनगर / विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २-० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन […]

फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी जवानहरु बस्नेत र राई

बिराटनगर । फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी जवानहरुमा ज्ञान बहादुर बस्नेत र अशोक राई लाई सम्मान गरेको छ । प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई हुन भने प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत […]

झापाको बिर्तामोडमा वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

सुरेन्द्र भण्डारी, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका थिए । तर, प्रदेश […]

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

झापा । झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ […]

मुख्यमन्त्रि शेरधन राई एमालेको बृहत्त आमसभामा सहभागी

बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा र नोर्बु गाउँमा स्थानीय नेकपा एमाले गाउँकमिटीले गरेको बृहत्तआमसभामा सहभागी भएका छन् । नेकपा गाउँकमिटीले आयोजना गरेको बृहत्त आमसभालाई सम्बोधन गर्न कालागि मुख्यमन्त्रि राई एटिच्युट एयर हेलिकप्टरबाट हिमाली क्षेत्र पुगेका हुन् । सडक मार्गको राम्रो सुबिधा नभएको कारण र छोटो समयमा आमसभामा […]

विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

बिराटनगर । विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि सो मेला लाग्ने भएको हो । छाता संगठन फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो […]

सुर्खेतमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

बिराटनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया एक महिलालाई अदालत सुर्खेतले ३ बर्ष कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती […]

महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण

सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने […]

बार्षिक २ सय भन्दा बढी न्युरो सर्जरी गरेका डा. बैध र स्व. डा. उपेन्द्र देवकोटा लामो सहकार्य र अनुभव

एक बर्षमा करिब दुई सय भन्दा बढी न्युरो सर्जरी गर्नु भएका न्युरो सर्जन डा. बिबेक बैध एक कुशल चित्किसक हुन् ।अहिले अनलाईन मार्फत नि । शुल्क परार्मश दिरहनु भएको सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा.बिवेक बैध (एम.डि. एम सि एस सर्जरी) काठमाण्डौँमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि. एम सि एस सर्जरी (संगको […]

बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण

बिराटनगर । बेलबारी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण बेलबारीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै गरी बेलबारी कृषि क्षेत्र पनि हो तसर्थ श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर ज्ञानेन्द्र सुबेदी बताउनु भयो । बिभिन्न […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.