गोली लागी सिकार खेल्न गएका एक युवकको मुत्यु

गोली लागी सिकार खेल्न गएका एक युवकको मुत्यु

तनहँु । सिकार खेल्न गएका एक युवको आइतवार राती गोली लागेर मृत्यु भएको छ । तनहुँ नगरपालिका –१ थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।
शुक्लागण्डकी स्थित रतनपुर सामुदायिक वनको पाखामा सिकार खेल्न गएका मल्लको गोली लागि घटना स्थिलमा नै मृत्यु भएको जिल्ला प्रहरी तनहँुका प्रवक्ता डिएसपी युवराज खड्काले बताएका छन् । थप घटनाको बारेमा थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.