समाज, साहित्य
तिलक थापा भोजपुरेको कविता : मौरी

हेर्दा सानो झिंगा प्रजातिको लगनशील हुन्छ मौरी । गर्दछ जम्मा घुमेर फूलबारी रस झिक्ने नानाथरी । खोजेर घार लगाउने छन चाका गर्नेछन बचत पनि । सदुपयोग गर्छ समयको हेर्छ भविष्य पनि । बसेर खालि समय यिनले फाल्दैनन् खेर कति । बटुलेर मधुरस राख्ने छन जतिसक्दो भेटेको जति । हेर्नुस् सबैले काम यिनको मेहनत कति हो […]

चार जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे पनि गए राति मृत्यु भएको छ । यस्तै सुनसरीकै […]

उद्योग बाणिज्य महासंघको निर्वाचनमा इटहरीका यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित

विराटनगर । उद्योग बाणिज्य महासंघको केन्द्रिय चुनाबमा इटहरीका उदयमान यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित भएको ब्यबसायीहरुले बताएका छन् । निर्वाचन परिणामको नतिजा पर्खनमात्र बाँकी रहेको पुर्ब केन्द्रिय सदस्य रोहित प्रसाईले बताए । अगामी मंसिर ११ गते देखि १३ गते सम्म काठमान्डौँमा महासंघको साधारणसभा तथा निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा पुर्वका टंक दुलालको पनि […]

बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी

  बिराटनगर । स्थानीय प्रशासनले महोत्तरीको बर्दिबासमा प्रदर्शनकारीको मृत्यु भएपछि निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ। तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ।  प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम […]

नेपालमा २४ घण्टामा थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ५२ पुग्यो

काठमाडौँ । नेपालमा थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।यससँगै मृतकको संख्या एक हजार ५२ जना पुगेको छ । […]

कोरोना संक्रमित ४ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रजनिस झा(एम.डि.मेडिसिन)

पबित्र भुमि जनकपुर धाममा जन्मेर नेपाल सरकारको छात्रबृत्तिमा अध्ययन गरी सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (बोर्डफष्ट टप्पर)संगको कोराना अन्र्तसंबादको केही अंश प्रस्तुत गरिएको छ । बिराट नर्सिगं होममा कार्यरत बरिष्ट फिजिसियन तथा बिराट मेडिकल कलेजका एसोसियट प्रोफेसर डा रजनिश झाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी […]

१ करोड भन्दा अधिकको लगानिमा कृषि फर्म, सप्तकोशीमै नमूना बनाइने

वि.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा १ करोड भन्दा अधिकको लगानि रहने पाथिभारा, गाईभैसी, बाख्रा, पशुपंशी कृषी फर्मको शिलान्यास गरिएको छ। नगर प्रमुख उत्तम कुमार शर्माले फर्मको शिलान्यास गर्नुभएको हो। सप्तकोशी नगरपालिका मै नमुना कृषि फर्म बनाउने लक्ष्य सहित हाल ४ बिघा जग्गा लिजमा लिएर फर्मको शुभारम्भ गरिएको हो। कृषि फर्मको अध्यक्ष तुलाराम लुइटेल , […]

लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी । सुनसरी हरिनगरा-६ बस्ने २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार ईटहरी-६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको  कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो । नियन्त्रण पश्चात उनले बोकेको झोला […]

खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, २६ असोज । झापाबाट लागुऔषध ब्राउन सुगर सहित दुइ जना प्रक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ७ का ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर ८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका हुनन । आइतबार दिउसो पौने ४ बजे दुबै जनालाई  मेचीनगर ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

रासायनिक मलको कालोबजारी गर्ने प्रहरी नियन्त्रणमा, सप्तकोशीमा ७ सयको मल २००० रुपैयासम्म

वि.पी. कोइराला, १६ भाद्र। सप्तरीको सप्तकोशी नगरपालिकामा लकडाउनका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ। सप्तकोशी नगरपालिकामा सरकारी अनुदानको मल ,किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरेको पाइएको हो। स्थानिय व्यापारी फुचुुङ शाह र राधा कृष्ण रौनियार गुप्ताले महंगो मूल्यमा आज मंगलबार रासायनिक मल धमाधम बेचिरहेको अवस्थामा स्थानिय कृषकहरुले पक्राउ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.