विराटनगरको ढाटमा सडकमा लागेको हटिया (फोटो फिचर)

विराटनगरको ढाटमा सडकमा लागेको हटिया (फोटो फिचर)

डम्बर कुमार न्यौपाने
 विराटनगर । विराटनगरका विभिन्न ठाउँमा सडकमा हटिया लाग्ने गरेका छन् ।

जसका कारण सवारी साधन आवतजावतमा समस्या हुनेगरेको छ ।

विराटनगर महानगरपालिकाले सडकमा लाग्ने हटिया व्यवस्थापन गर्ने भनेको लामो समय भैसकेको छ ।

तर कार्यान्वयन भने हुन सकेको छैन् ।

विराटनगरका अन्य स्थानमा जस्तै ढाटमा पनि सडकमा हटिया लाग्ने गरेको छ । जसका कारण स्कुल बस, एम्बुलेन्स लगायतका सम्पुर्ण सवारी साधन आवतजावतमा समस्या हुनेगरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.