मोफसल, समाचार, समाज, स्वास्थ्य
पत्रकारले निशुल्क स्वास्थ्य सेवा पाउने , आफन्तलाई ३० प्रतिशत छुट

पत्रकारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको विराटगर स्थित गोल्डेन अस्पतालले पत्रकारका आफन्तलाई ३० प्रतिशत छुट दिने भएको छ। केही दिन अघि आफ्नो बार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवासुबिधा बारे जानकारी दिएको हो। अस्पतालमा पाउने निशुल्क सेवामा ओपीडी सेवा, एक्सरे, अल्ट्रासाउण्ड, बेड चार्ज, इसीजी आदि सेवा निशुल्क […]

विराटनगरको विराट एक्स्पो लगत्तै विराटचौकमा कोसीहरैँचा एक्स्पो

अबिजल विष्ट, विराटगर ।  विराट एक्स्पो नसकिदै मोरङकै विराटचौकमा कोसीहरैंचा एक्स्पोको तयारी शुरु भएको छ। कोसीहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा कृर्षी पर्यटन उधोग र व्यापार,आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आगामी २१ गतेबाट सुरु हुने भएको हो। कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपक्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिविस मोरङ र कोशी हरैचा नगरपालिकाको […]

पीयू एम एड प्रथम वर्षको परिक्षा आजबाट शूरु

विराटनगर । पुर्वाञ्चल विश्वविद्यालय शिक्षा संकाय तर्फको स्नातकोत्तर तह को परिक्षा आजबाट शूरु भएको छ। विराटनगर स्थित इडेन बर्ग कलेजमा सञ्चालन भइरहेको परिक्षामा २ सय ८८ विद्यार्थी सहभागि रहेका छन्। अन्नपुर्ण र इडेन बर्ग कलेज इन्टरनेशनल कलेजका स्नातकोत्तर तहमा अध्ययनरत नियमित तथा आंशीक विषयका विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन्। परिक्षालाई सभ्य तथा मर्यादित बनाउन आफु लागि […]

डोजरको ठक्करबाट विद्यार्थी घाइते, स्थिती नियन्त्रण गर्न हवाइ फायर

विराटनगर। विराटनगरको रोडशेष चोकमा डोजरको ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त भिडलाइ नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ।           सडक निर्माणमा खटिएको डोजरले महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोश्रो बर्षमा अध्ययरत सुरज यादवलाई ठक्कर दिएको थियो। यादव पढाइ सकेर घर जाँदै गरेको अवस्थामा डोजरले ठक्कर दिएको बताइएको छ। ठक्करबाट विद्यार्थी घाइते […]

गोल्डेन अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

विराटनगर । गोल्डेन अस्पतालले पत्रकारलाई नि:शुल्क उपचार गर्ने भएको छ। मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले आºनो छैंटौं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो। अस्पतालले मोरङ जिल्लाका सबै पत्रकारहको उपचार निशुल्क गर्ने बताएको हो। अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियार भन्छन् “ शल्यक्रिया गर्दा चिकित्सकलाइ रकम तिर्नुपर्ने हुन्छ। चिकित्सकलाई तिर्नुपर्ने रकम छाडेर हामी पत्रकारहरुको अधिकांश उपचार निशुल्क […]

विराट एक्स्पोको पुर्वतयारीको रुपमा विशाल र्‍याली

विराटनगर। बिराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको तयारीका रुपमा भव्य र्‍याली सम्पन्न गरिएको छ। बुधबार शुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग संगठनले र्‍यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो। विराटनगर ३ स्थित शंकरपुर मार्गबाट शुरु भएको र्‍याली बरगाछी, कञ्चनबारी, राजबंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुन: सोही स्थानमा पुगी सम्पन भएको थियो। र्‍यालीमा कृषिमा प्रयोग […]

विराटनगरमा विशाल कृषि तथा औद्योगिक प्रदर्शनी

विराटनगर। विराटनगरमा हुने भनिएको कृषि तथा औद्योगिक प्रदर्शनीे आगामी बुधवार विराटनगरमा शुरु हुने भएको छ। आयोजक उद्योग संगठन मोरंगले पत्रकार सम्मेलन गर्दै विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको बताएको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालाबाट उद्घाटन हुने मेलाको पुर्वसन्ध्यामा उद्योगी तथा व्यवसायीहरुले कार ¥याली गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ। करिव ३ लाख दर्शकले […]

पूर्वाञ्चल बिश्वबिद्यालयको आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

बिराटनगर । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने तालिका सार्बजनिक गरेको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुरै परिक्षा नियन्त्रक कार्यालयले लागि परेको बताउनु भयो । परिक्षा नियन्त्रक बस्नेतले भन्नु भयो– […]

स्थानीय निकायको चुनाब पहिलो प्राथमिकता–मन्त्री नायक

मोरङ । कानुनमन्त्री अजयशंकर नायकले सरकार स्थानीय निकायको चुनाव गराउन लागि परेको बताउनु भयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा विराटनगरमा आयोजित “जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी अभियान” नामक गोष्ठीमा संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकताका साथ अघि बताउनु भयो । मन्त्री नायकले संविधान कार्यान्वयनका लागि भएपनि स्थानीय निकायको चुनावलाई शिघ्रता दिनुपर्नेमा जोड दिदैं सबैको […]

जिल्लामा गुटउपगुटको अन्त्य हुने– अध्यक्ष ढकाल

मोरङ । नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले जिल्लामा अब गुटउपगुटको गन्ध पनि नहुने र सबैलाई मिलाएर पार्टी अगाडि बढ्ने बताउनु भएको छ । जिल्लाको पथरीशनिश्चरेमा आयोजित २ नम्बर क्षेत्रीय कमिटीले नवनिर्वा्चित जिल्ला कमिटीका पदाधिकारीलाई वधाइ ज्ञापनसहित राखेको २२ औं बैठकमा बोल्दै ढकालले सो कुरा बताउनु भएको हो । निर्बाचित भएपछि कार्यक्रममा पहिलो पटक पुगेका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.