पीयू एम एड प्रथम वर्षको परिक्षा आजबाट शूरु

पीयू एम एड प्रथम वर्षको परिक्षा आजबाट शूरु

विराटनगर । पुर्वाञ्चल विश्वविद्यालय शिक्षा संकाय तर्फको स्नातकोत्तर तह को परिक्षा आजबाट शूरु भएको छ।

विराटनगर स्थित इडेन बर्ग कलेजमा सञ्चालन भइरहेको परिक्षामा २ सय ८८ विद्यार्थी सहभागि रहेका छन्। अन्नपुर्ण र इडेन बर्ग कलेज इन्टरनेशनल कलेजका स्नातकोत्तर तहमा अध्ययनरत नियमित तथा आंशीक विषयका विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन्।

परिक्षालाई सभ्य तथा मर्यादित बनाउन आफु लागि परेको परिक्षाका केन्द्राध्यक्ष प्रसान्त ठाकुरले जानकारी दिनुभयो। पुर्वाञ्चल विश्वविद्यालयले परिक्षा केन्द्रको परिवेक्षकका रुपमा प्रमोद कुमार यादवलाई पठाएको छ। परिक्षामा १४ गार्ड र ४ सुरक्षाकर्मी खटाइएको बताइएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *