खेलकुद, फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, यात्रा, विकास संचार, समाचार, समाज
बिराटनगर । अन्तराष्ट्र्रिय समाज सेवा दिवस–१८ को अबसरमा जनता आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न गरेका छन् । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लु मा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रबेशद्धार अगाडि जेव्रा क्रसीगं बनाएका छन् । बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं […]
काठमाडौं। वाम गठबन्धनको वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्रको आन्तरिक कलहले समस्या उत्पन्न भएको छ । मन्त्री बन्न दुईजना समानुपातिक सांसदले पार्टीभित्र ‘बबण्डर’ मच्चाएपछि संघीय फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको हो । संघीय फोरमभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । प्रधानमन्त्री […]
धु्रब कट्वाल विराटनगर । पुरानो साबिक पूर्वाञ्चल बिकास क्षेत्रबाट यस पालीको (एस.एल.सी.) एस.ई.ई. मा एक लाख भन्दा बढी बिद्यार्थीहरुले परिक्षा दिने भएका छन् । आगामी चैत्र ८ गते देखि हुने सो परिक्षाको तयारी समेत पुरा भएको छ । तर राजनैतिक भागबन्डा हुने केन्द्राध्यक्षको नियुक्ति भने केही जिल्लाहरु अझै हुन सकेको छैन् । यस एसईई परीक्षामा पूर्वबाट […]
ध्रुब कट्वाल विराटनगर । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको आयोजकले जनाएको छ । पाँचौं संस्करणको प्रतियोगिता अगामी चैत १७ देखि २६ गते सम्म हुनेछ । आयोजकले मोरगं ब्यापार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना गर्न लागिएको जनाएको छ […]
काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा […]
बिराटनगर । बिश्व जागरण महाअभियान ट्रष्ट ललितपुरले बिभिन्न समयमा धार्मिक पर्यटनबाट राष्ट्रको प्रबद्र्धन भन्ने मुल नाराका साथ पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको पशुपति कोटीहोम–२०७४ को खर्च तथा आम्दानीको आयब्यय सार्बजनिक गरेको छ । गत फाल्गुन ३ गते देखि सन्चालन गरेको कोटीहोम फाल्गुन १९ गते सम्म सन्चालन भएको थियो जसमा ५ लाख भक्तजनहरुले श्रवण गरेका थिए […]
यस बर्ष दुई जना मोरगंकी चेली सेलिब्रेटी– भावना घिमिरे र मिस नेपाल निकिता चाण्डक मोरगं । बिराटनगर राउण्ड टेबल नं. ५ बिराटनगरले भब्यरुपमा होली मनाउने भएको छ । भावना घिमिरे र मिस नेपाल निकिता चाण्डक यस बर्षको होलीको मुख्य आर्कषक ब्यक्तित्व रहेका छन् । उनीहरुबाट उदघाटन गरिने सो होली म्याथुनमा ५ किल्लो मिटरको दुरी तय […]
आज वाम गठवन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई अन्तिम रुप दिँदैछ ।सरकारको प्राथमिकताहरु एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा गठित कार्यदलले निर्धारण गर्न लागेको हो । कार्यदलको बैठक भैसेपाटीस्थित कार्यदल संयोजक गौतम निवासमा विहान साढे ९ वजेपछि बस्ने गौतम बताइएको छ । प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा […]
आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह सहितको पत्र बुझाउँदैछ । प्रतिनिधिसभामा सवैभन्दा ठुलो दल रहेको एमाले अध्यक्ष ओलीलाई बहुमत सदस्यको समर्थन रहेको जानकारी सहितको पत्र अहिले केहीबेरमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । शीतल निवास स्रोतकाअनुसार, राष्ट्रपति […]
काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, […]