फल्यास न्यूज, राजनीति, समाचार
प्रदेशसभा बैठकको सुरक्षा व्यवस्था

विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा कक्षमा आज हुने प्रदेश १ को अस्थायी राजधानी पहिलो प्रदेशसभा बैठकलाई दुुई घेराको सुरक्षा व्यवस्था गरिएको छ । प्रदेशसभा भवन परिसरभित्र नेपाल प्रहरी र सभा भवनको मूलद्वार तथा बाहिरी भागको सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । देशसभा बैठक कक्षमा एक सिफ्टमा २५ मर्यादापालक राखिने र २५ […]

आज रातीबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदै

आज मध्यराती देखि आगामी बुधवार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदैछ । मौन अवधी  निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघि शुरु हुनेछ । मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । निर्वाचन आयोगले सामाजिक संजाल, […]

आज विश्व सीमसार दिवस मनाइँदै

आज विश्व सीमसार दिवस दिगो सहरी भविष्यका लागि सीमसार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । फेब्रुअरी २ मा सधै विश्वभरि सीमसार दिवस मनाउने गरिन्छ  । नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् ।  नेपाल […]

३ नम्बर प्रदेशको बैठक आज सुरु हुँदै

तीन नम्बर प्रदेशमा संघीयता व्यवहारमै कार्यान्वयनमा आएपछि अन्य प्रदेशमा बैठकको तयारी भइरहँदा भने आज प्रदेशसभा बैठक बस्न लागेको हो । हेटौंडास्थित प्रादेशिक संसद भवनमा दिउँसो १ बजे मुलुकमै पहिलो पटक प्रादेशिक संसदको ऐतिहासिक बैठक सुरु हुने भएको छ|

एसईई परीक्षा २०७४ रुटिन प्रकाशित

एसईई परीक्षा २०७४ रुटिन प्रकाशित भएको छ | राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई परीक्षा को रुटिन प्रकाशित गरेको छ| परीक्षा चैत्र ८ गते देखि चैत्र २० गते सम्म हुने छ|    

विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउनुपर्ने माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र दिनेहरूमा मेयर पराजुलीसहित एक नम्बर प्रदेश (क ) का प्रदेशसभा सदस्य केदार कार्की, नेकपा माओवादी केन्द्रका युवानेता जीवन कार्की र नेपाली कांग्रेसका युवानेता टायम कट्टेलसमेत रहेका थिए […]

भिजन र मिसन भएका प्रदेश सभाका एक युवा उम्मेदवार– गणेशराज बिष्ट(सुधन) निर्वाचत क्षेत्र नंं. ६(ख) प्रदेश सभा

भएको साधन स्रोतलाई पुर्णरुपमा प्रयोग गरे मात्र ६० प्रतिशत बिकासमा टेवा पुग्ने दाबि–मोरगं निर्वाचन क्षेत्र नंं. ६(ख) प्रदेश सभा गणेशराज बिष्ट(सुधन)) बुवा उपेन्द्रराज बिष्ट र आमा रत्न तिवारी बिष्टका दुई छोरा मध्ये कान्छा छोरा गणेशराज बिष्ट(सुधन) बिराटनगर–७, हाटखोला निबासी एक सफल होटल ब्यबसायी हुन् । कमाई राम्रै थियो, पैसा पनि राम्रै कमाई थियो र युरोप […]

कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै

उर्लाबारी  । उर्लाबारी चोकमा शिक्षक समेत रहेका कांग्रेसका एक जना सक्रिय कार्यकर्ताले भेटेजति सबैलाई एउटै प्रश्न गरिरहेका थिए ।    उनको सवाल थियो–‘मोरंग क्षेत्र नम्बर–१मा वाम गठबन्धनले कति मतको अन्तरले जित हात पार्छ ? ’ उनको यही सोधाइबाट कांग्रेस हार्दैछ भन्ने मनोविज्ञान बुझन  सकिन्थ्यो । ‘बृहत आमसभा’भनेर गाँउगाँउबाट कार्यकर्ता र समर्थक जुटाउदा पनि क्षेत्र नम्बर […]

गाली हैन,विकासका एजेण्डामा प्रतिस्पर्धा गरौ“– प्रतिनिधीसभा क्षेत्र नम्वर १-वाम गठबन्धनका साझा उम्मेदवार– घनश्याम खतिवडा

उर्लाबारी ।  चुनाव प्रचारप्रसारका क्रममा ठुला ठुला आमसभा गर्ने र विपक्षीलाई भाषण मार्फत विरोध गर्ने कुरा नौलो होईन । अझ झुटा आश्वसन वाडेर भाषण र आप्नो जितपछि आफनो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारहरुको पनि यतिखेर कमी छैन । चुनावी प्रतिस्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारहप्रति आरोप […]

हल्ला मच्चाउादै कााग्रेस, समर्थक देखाउन आफ्नै सदस्यलाई पार्टी प्रवेश गराउादै –महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार

विराटनगर । शान्तिचौकका परमानन्द राय चारवर्ष पछि कांग्रेस प्रवेश गरे । दोस्रो संविधानसभा निर्वाचनपछि कााग्रेस छोडेर संघीय समाजवादी फोरमको सदस्यता लिएका उनी शुक्रबार नेपाली कााग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार महेश आचार्यसाग टिका लगाउन पुगे । चारवर्षसम्म फोरममा गरेको लगानी पार्टीले नदेखेपछि आफू कााग्रेस फर्केको रायको भनाई छ । स्थानीय तह निर्वाचनमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.