आगलागि हुदाँ २० लाख बराबरको क्षति

आगलागि हुदाँ २० लाख बराबरको क्षति

रंगेली/मोरङ
मोरङको रंगेली नगरपालिका ४ स्थित चोप्राहमा साँझ ६ बजे देखि आगलागि भएको छ ।
ईन्द्र नारायण मन्डलको दुई तल्ले घरमा पुजाकोठामा बालेको दियो बाट सल्केको अगोले घरमा रहेको सुन चाँदि,घान,गहुँ,चामल र लत्ताकपडा सहित आगलागि हुँदा जलेर नष्ट भएको छ ।
सो आगे ससस्त्र प्रहरी ,जनपथ प्रहरी ,स्थानीय र ईनरुवा बाट आएको दमकल ले २ घन्टा पछि नियन्त्रणमा आएको थियो ।आगलागि बाट २० लाख बराबरको क्षेति भएको हुन सक्ने ईलाका प्रहरी कार्यलय का प्रमुख सन्जिव बाबू खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.