बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
धु्रब कट्वाल बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका बिभिन्न क्याम्पस तथा प्रशासनिक कार्यालयहरुमा बिगत १७ बर्ष देखि खुल्न नसकेको सेवा आयोग खुले पछि नैरसयतामा भएका करिब २ सय ८० जना कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित हुने भएको छ । धेरै लामो समय सम्म अस्थायीरुपमा नै कायरत हुदां कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको बृद्धिबिकास तथा अन्य सेवा सुबिधामा […]
नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले साविक मोरङको टंकीसिनुवारी गाविसलाई विराटनगर महानगरमा गाभिन नदिन कांग्रेस नेता शेखर कोइरालाको हात रहेको आरोप लगाएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङले मंगलबारदेखि सुरु गरेको ‘पत्रकारसँग उम्मेदवार छलफल’ कार्यक्रममा बोल्दै नेता पण्डितले यस्तो आरोप लगाएका हुन् । सो क्षेत्रबाट कांग्रेस उम्मेदवार डा. शेखर कोइरालासँग प्रतिनिधिसभा सदस्यका लागि […]
चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेल देश बन्दल्नका लागी बामपन्थीको सरकार आवश्यक रहेको वताउनुभएको छ । बाम गठबन्धनका अगुवा कार्यकर्तालाई चितवनको भरतपुरमा सम्वोधन गर्दै पाण्डेले विकाश निर्माणको युग बामपन्थीको नेतृत्वमा मात्र सम्भव भएको वताउनु भयो । उहांले बाम सरकार वन्ने बित्तिकै नेपालीको प्रतिव्यक्ति आए बार्षीक ५ हजार डरल पुु¥याउने दावी गर्नुभयो । उहांले बृद्धभक्ता […]
बिराटनगर । एमालेका पोलिटव्युरो सदस्य तथा पूर्बमन्त्रि लालबाबु पण्डितले विराटनगरलाई महानगर हुनबाट बन्चित गराउने कााग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला नै भएको जिकिरे गरेका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष कााग्रेस केन्द्रिय सदस्य कोइरालाले बिभिन्न अडचन हालेर असफल बनाएको र […]
छत्रमान श्रेष्ठ नेपालको पुर्बी तराई भागमा (विशेषत मोरंग र झापा जिल्लामा) दूषित तथा फोहोर वातावरण, अनियोजित गरिएको सहरीकरणकारणले गर्दा लामखुट्टे बढेसँगै डेंगु रोग ठूलो स्वास्थ्य समस्याका रूपमा देखापर्न थालेको छ ।डेंगू रोग डेंगू भाइरसले संक्रमित “एडिज मच्छेट “को टोकाई द्वारा संक्रमण हुन्छ ,तर यो रोग प्रत्यक्ष रूपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलाउन सक्दैन | हालैका दशकहरूमा […]
छत्रमान श्रेष्ठ बिराटनगर । अगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले करिब ९९ हजार युवा तथा युवतीहरुका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ । असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइने गरी नेपाल प्रहरीले आवेदन खुलाएको हो । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु […]
बिराटनगर । अबिजाल बिष्ट । ६७ बर्ष पछि नेपालमा बाम एकताको प्रयास शुरु भएको छ । हुन त अझै थुप्रै खुडकिला बाकी नै छन् । पशुपति नाथको कृपाले केही भएन भने नेपालमा अब दुई शक्ति मात्र देखा पर्ने छन् । यो राज्यको लागि त फाइदा नै हुनेछ तर इतिहासले यो कुरा साबित गरेको छ की […]
चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन । विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले […]