देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः- सुरेन्द्र पाण्डे

देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः- सुरेन्द्र पाण्डे

चितवन   ।  नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेल देश बन्दल्नका लागी बामपन्थीको सरकार आवश्यक रहेको वताउनुभएको छ । बाम गठबन्धनका अगुवा कार्यकर्तालाई  चितवनको भरतपुरमा सम्वोधन गर्दै पाण्डेले विकाश निर्माणको युग बामपन्थीको नेतृत्वमा मात्र सम्भव भएको वताउनु भयो । उहांले बाम सरकार वन्ने बित्तिकै नेपालीको प्रतिव्यक्ति आए बार्षीक ५ हजार डरल पुु¥याउने दावी गर्नुभयो । उहांले बृद्धभक्ता दोव्वर गर्ने र शिक्षा ,स्वास्थ्य निशुल्क गराउने पहिलो प्रथामिकता रहने पाण्डेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.