फल्यास न्यूज, बिचार, समाचार
न्यानो बनाउने बहानामा घरको सफाई

एन्जु शिवाकोटी, विराटनगर । जाडो महिना सुरु भएपछि चिसो छेक्न न्यानो कपडाको बन्दोबस्तो गर्ने गरिन्छ । तर गरिब परिवारका लागि जाडो न गर्मि सधै त्रास हुने गर्छ अब के गर्ने भनेर । न्यानो कपडा किन्न सक्ने अवस्था नहुँदा चिसोमा कठ्याङरिएर बस्नु बाहेक अन्य उपाय हुँदैन । विराटनगरमा कतिपय परिवारहरु यस्तो पनि छ, जोसँग न्यानो कपडा […]

ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन

बिराटनगर । नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्र्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिए पनि २३ जना एमालेमा नै रहने निणर्य गरेका छन् । कोटेश्वरस्थित पार्र्टी मुख्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ । बैठकले ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ […]

बार्षिक २ सय भन्दा बढी न्युरो सर्जरी गरेका डा. बैध र स्व. डा. उपेन्द्र देवकोटा लामो सहकार्य र अनुभव

एक बर्षमा करिब दुई सय भन्दा बढी न्युरो सर्जरी गर्नु भएका न्युरो सर्जन डा. बिबेक बैध एक कुशल चित्किसक हुन् ।अहिले अनलाईन मार्फत नि । शुल्क परार्मश दिरहनु भएको सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा.बिवेक बैध (एम.डि. एम सि एस सर्जरी) काठमाण्डौँमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि. एम सि एस सर्जरी (संगको […]

अपहरणको नाटक, पैसाको निउमा आफनै साथीबाट हत्या

बिराटनगर । कक्षा १२ मा अध्ययरत सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजननारायण चौधरी हत्याको आरोपमा उनकै एक जना साथीलाई प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा घर छिमिकैे साथी (जो सानै देखि खेल्दाको साथि) २० बर्षीय सुमन झालाई रहेका छन् । पक्राउ परेका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले मारेको र शवलाई घारीमा […]

कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई

कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई डेन्टल सम्बन्धि अनलाइनमा निशुल्क परामर्श दिरहेका एम.डी.एस. अर्थोडोन्टिक्स डा. लक्ष्मी प्रसाद चापागाँईसँग विराटखबरका लागि विमल साहले गरेको कुराकानीको अंश प्रस्तुत गरीएको छ । १. अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा किन यति धेरै चुनौती रहेको छ ?  स्वास्थ्य क्षेत्र एउटा धेरै नै संवेदनशिल क्षेत्र […]

कोरोना संक्रमित ५ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रोशन खडका (एम.डि.मेडिसिन)

मोरङ्गको बिराटनगरमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (संगको कोराना अन्र्तरसंबादको केही अंश प्रस्तुत गरिएको छ । कोशि अञ्चल अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डा रोशन खडकाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी बिमल शाहले तयार पारेको यो अन्तरसंवाद । प्रश्न न. १– कोरोना कोबिड–१९ महामारी भैइरहेको […]

हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ । लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले राहत बाडिएको गाउँपालिकाका अध्यक्ष […]

स्वास्थय र शिक्षामा बढी जोड भएको प्रदेश १ सरकारको बजेट करिब ४१ अर्ब

बिराटनगर । सातै वटा प्रदेश सरकारले आज आफनो–आफनो प्रदेशमा अगामी आर्थिक बर्ष २०७७/७८ का लागि चालुतर्फ र पूंजिगततर्फ खर्च बिनियोजन गरेका छन् । यसैगरी प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ […]

कृष्ण प्रणामी संस्थाले दैनिक ३ सय कुरुवा तथा बटुवाहरुलाई खाना खुवाउदै

रितेश कुमार राजबंशी, बिराटनगर । लामो समय देखि अस्पतालमा बिरामी कुरुवाका रुपमा बसेका र घर जान नपाएकालाई सामाजिक संस्था कृष्ण प्रणामी समाज मोरगंले खाना खुवाउने गरेको छ । बिराटनगर बजार क्षेत्रमा धेरै अस्पतालहरु छन् तर पनि नजिकै कुनै होटल खुल्ला समेत छैनन् । अस्पतालको वरिपरि कुनै पनि होटल क्यान्टिन समेत बन्द भएको अबस्थामा बिराटनगर भित्र रहेको […]

पुर्ब कर्मचारी समाजबाट महानगरलाई राहत प्रदान

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो । सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.