समाचार
शहीद दिवसको अवसरमा इतिहासकै ठूलो झण्डा फहराइयो

 विराटनगर । शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ । झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए । १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा […]

प्रहरी र सिके राउतका कार्यकताबीच झडप, हतियार खोसियो

सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा विथोलिएपछि त्यसको विरोधमा आइतबार फेरि प्रहरीको गाडीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको छ। झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार समेत खोसेका छन्। वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ। रुपन्देही प्रहरी […]

सरकार र मधेसी मोर्चाबीच कुरा मिलेन : सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

काठमाडौं/ मधेसी मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने परिस्थिति नरहेको सत्तारुढ दलले निश्कर्ष निकालेका छन् ।     प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बिहान बसेको प्रमुख सत्तारुढ दुई दलको बैठकले चुनाव घोषणा अब ढिलाई गर्न नहुने निश्कर्ष निकालेका हुन् । संविधान संशोधन गरेर निर्वाचनमा जाँदा ढिलो भन्दै तत्काल मिति घोषणा गर्ने सहमति […]

पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वा्चित भएका छन्। प्रेस युनियन, मधेशी पत्रकार समाज र स्वतन्त्रको प्यानलवाट उम्मेदवारी दिएका अनन्तराज न्यौपानेलाई १८ मत अन्तरले पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्। प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार पोखरेलले ९५ मत प्राप्त गरे भने न्यौपानेले ७७ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा प्रेस युनियनका कुमोद […]

पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

बिर्तामोड । पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीसहित छ जनाले राप्रपा परित्यागको घोषणा गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् । साधारण सदस्यता समेत नरहने गरी राजवंशीसहित निता शर्मा श्रेष्ठ, […]

गृहमन्त्री निधिले मधेशी मोर्चाको कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन

काठमाडौं – गृहमन्त्री विमलेन्द्र निधिले मधेशी मोर्चा सम्वद्ध कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो […]

डिआइजी सिलवाल आफैले सर्वोच्चमा रिट दायर

काठमाडौं – वरिष्ठता मिचेर जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरिक्षक नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्चमा अर्को रिट परेको छ । प्रहरी महानिरिक्षक पदका दाबेदार मध्ये वरिष्ठतका क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल आफैले सर्वोच्चमा रिट दायर गरेका हुन् । डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका […]

अाइजिपीमा नियुक्ति भएका चन्दको पद धराप

काठमाडौं । सर्वोच्च अदालतले बरिष्ठतामा तेस्रो बरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। चन्दलाई आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षकमा नियुक्त गरेको थियो। एकै मितिमा प्रहरी निरीक्षकमा भर्ना भई हाल डिआइजी रहेका सबैको कार्यसम्पादन फाइल मगाउने आदेश दिएको छ। प्रहरी नियमावली २०७१ को नियम […]

नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गए

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘राप्ती प्रवाह’ श्रद्धाञ्जलि स्मृति अङ्कको विमोचन गर्दै नेता खनालले स्व नेत्रलालबाट अहिलेका कम्युनिष्टले धेरै कुरा सिक्नुपर्ने बताए।  उनले स्व नेत्रलाल राष्ट्र र राष्ट्रियता तथा नेपाली जनताका अधिकार प्राप्तिका लागि […]

हिन्दूराष्ट्र स्थापित हुने

राप्रपाका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापित गराएरै छाड्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अध्यक्ष थापाले संसदको यही कार्यकालमा हिन्दु राष्ट्र स्थापना गरिछाड्ने बताए । मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन तथा राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि एउटा अन्तिम संरक्षकका रुपमा राजसंस्था हुनु पर्ने मतलाई महाधिवेशनले अनुमोदन गर्ने उनको विश्वास छ । उनले भने, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.