खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार
विराटनगर । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन एक समारोह सम्पन्न गरी नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करण सम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागीताको […]
पोखरा । नेपालको पश्चिम क्षेत्र पोखरा, पाल्पा लमजुङ लगायत अन्य इलाकामा केही दिन देखि आएको अबिरल बर्षाका कारणले बाढि पहिरोमा परी मृत्यु हुनेको सँख्या बृद्धि हुदै गएको छ । पहिरोमा परेर हराएकी एक बृद्धाको शव समेत फेला परेपछि मृत्यु हुनेको सँख्या बृद्धि भएको हो । मस्र्याङदी गाउँपालिका–३, अर्खलेमा पहिरोमा परी बेपत्ता भएकी ७० वर्षियाा ललितमाया […]
काठमाडौ । गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट […]
काठमाडौ । अल्टिच्युड एयरको हेलिकोप्टर गोर्खाबाट कामठमाडौ आउने क्रममा नुवाकोटको सिमनामा दृर्घटनाग्रस्त भएको छ । जसमा चालक दल सहित बिरामी बोकेको सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय […]
बिराटनगर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगर बरगाछि स्थित नेहारिका कलेजले यस शैक्षिक सत्र देखि समय सपेक्ष र बजारको माग अनुसारको थप ३ वटा नयां बिषय अध्यापन गर्ने गरी कार्यक्रम सन्चालनमा ल्याएको छ । साथै यसै शैक्षिक सत्र देखि भर्ना खुल्ला गरेको छ । थप गरिएको बिषयहरु B.C.A. (बि.सि.ए.), B.H.M. (बि.एच.एम.) (होटेल म्यानेजमेन्ट) र B.I.M.(बि.आई.एम.) […]
संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई […]
प्रिन्स सन्तोष शाहा, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरले मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय […]
बिराटनगर । सशस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती सुरक्षा ९ नम्बर गुल्म रानीको गस्ती टोलीले बिभिन्न प्रकारका चादीका गरगहना बिभिन्न स्थानबाट ७ किल्लोग्राम बरामत गरी भन्सार बुझाएको छ । सो को भन्सार मुल्य करिब ५ लाख हुन आउनेछ । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट भारतको अररिया जिल्ला जोगवनी स्थायी घर भएका ४० वर्षीय […]
सदाको हप्ता झै आज पनि परीवर्तनका लागी हातेमालो ले आफ्नो ३३औ हप्ता सरसफाई अभियान हाटखोलामा उत्साहाजनक उपस्थीतीका साथ सम्पन्न गरेको छ । विगत ७ महिना देखी “ म बदलिन्छु , अनि मेरो देश बदलिन्छ “ भन्ने मुल नाराका साथ बिराटनगरका युवाहरुले सुरु गरीयको यो संस्था आज सम्म आईपुग्दा बिभीन्न चेतनामुलक कार्यक्रम गरी समाज परीवर्तन गर्ने सपना […]
बिराटनगर । बिराटनगर महानगरपालिकाको पहिलो तल्लामा आज दिउसो शक्तिशाली प्रेसर कुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट कुनै मानबीय क्षति भने भएन् । भौतिक क्षतिको बिबरण आए सकेको छैन् । मध्यान्हमा नगरबासीहरुको निकै आवतजावत हुने स्थान नै पहिलो तल्लाको प्यासेज हो । जुन बाटो प्रयोग गरी मेयर भिम पराजुलीको प्रेस संयोजकको कार्यकक्षमा पुगिन्छ । महानगरपालिकाका […]