मोफसल, विकास संचार, समाचार, समाज
बिराटनगरको बसपार्कमा रु १५ लाखमा जियोन युनिसेक्स सैलुन सञ्चालन

बिराटनगर ।  विराटनगरको बसपार्कमा रहेको  जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन  एक कार्याक्रमको समारोहमा कोशी प्रदेशको  राज्यमन्त्री सृजना राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी छिन् । विराटनगरको बसपार्क नजिकै महिला र पुरुष दुवैलाई सेवा दिने  जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन सञ्चालनमा आएको हो […]

बिराटनगरको प्रख्यात कान्तिपुर कलेजमा शैक्षिक सत्र २०८१ को लागि बिद्यार्थीहरुको भिड, १६ सय प्रबेश परिक्षामा सामेल

विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १६  सय ३ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ८ सय , व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ५ सय ७५  र होटल व्यवस्थापन संकाय तर्फ १ सय […]

माहेश्वरी महिला मञ्च विराटनगरले प्रदान गर्यो वाटर फिल्टर प्रति दिन २ हजारले लाभ पाउने

विराटनगर ।  माहेश्वरी महिला मञ्च विराटनगरले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको छ ।  मञ्चले विद्यालयका विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा यस्तो प्लान्ट राखेको हो । कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालयभित्र र बाहिर दुबैतिरका धाराबाट एक दिनमा २ […]

४ जीपीए ल्याउने विद्यार्थीको रोजाई एभरेष्ट नै 

विराटनगर । एसईई परिक्षा २०८० को परीक्षाफलमा ४ जीपीए ल्याउने विराटनगर–५ स्थित एभरेष्ट स्कुलका तीन जना विद्यार्थीले उच्च शिक्षा पनि सोहि विद्यालयबाट गर्ने भएका छन् । कक्षा ११ र १२ को अध्ययन पनि एभरेष्टबाट गर्ने निर्णय गरेका विद्यार्थीहरुले गुणस्तरीय शिक्षाको लागि एभरेष्ट नै अब्बल महशुष गरेको प्रतिकृया दिएका छन् । मोरङ जिल्लाबाट ८ जनाले ४ […]

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण

२९ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष ९आव० २०८०र ८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९र८० मा १.९ […]

कोशी नदिमा चल्ने पानी जहाजका मजदुर संगठित

चतरा । धरान रनेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पानी जहाजमा काम गर्ने मजदुरहरूलाई संगठित गरेको छ । सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो । सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस […]

माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका महिलाला सिलाइ मेसिन दियो

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका ९ महिलालाई सिलाइ मेसिन वितरण गरेको छ । मञ्चले ती महिलालाई सिलाइ–कटाइको तीन महिने तालिम गराएर सिलाइ मेसिन प्रदान गरेको हो । मञ्चको संयोजनमा एबीसी नेपालले सिलाइ–कटाइको तालिम उपलब्ध गराएको थियो । आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले उनीहरूलाई मेसिन हस्तान्तरण गरिन् । उपप्रमुख […]

विराटनगर भन्सार कार्यालयले निर्यातमा अनलाइन प्रणाली सुरु गर्यो

विराटनगर । भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ। देशका प्रमुख दश नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणाअनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो । अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार […]

‘बालश्रमको प्रमुख कारण बन्दैछ गरिबी र पारिवारिक विखण्डन’

काठमाडौँ  । कामको खोजीमा बाबुआमासँगै रौतहटबाट काठमाडौँ आई बस्दै आएका १५ वर्षीय श्रीकृष्ण साह (नाम परिवर्तन) कहिलेकाहीँ विद्यालय पोसाककै निर्माणका काममा भेटिन्छन् । बिदाका दिनमा त बिहानदेखि बेलुकासम्म काममा खट्छन् । अभिभावकको चाहना भन्दा पनि बाध्यताले उनी विद्यालय जानुअघि वा गएर फर्केपछि सिधै कार्यस्थलमा पुग्छन् । बालुवा र इँटा बोक्ने तथा घर निर्माणमा सहयोग गर्ने […]

पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि

काठमाडौं । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् । आर्थिक वर्ष २०७७र७८ मा तीन हजार ९०६, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.