फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
बिराटनगर । बिराटनगर महानगरपालिकाको पहिलो तल्लामा आज दिउसो शक्तिशाली प्रेसर कुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट कुनै मानबीय क्षति भने भएन् । भौतिक क्षतिको बिबरण आए सकेको छैन् । मध्यान्हमा नगरबासीहरुको निकै आवतजावत हुने स्थान नै पहिलो तल्लाको प्यासेज हो । जुन बाटो प्रयोग गरी मेयर भिम पराजुलीको प्रेस संयोजकको कार्यकक्षमा पुगिन्छ । महानगरपालिकाका […]
बिराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शनिबार धरान बजारमा बिशाल शवयात्रा सकिए पछि अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिएको छ । यति खेर धरानमा सामान्य मान्छे देखि रक्षामन्त्रि सम्मका नेपाली नागरीकहरु शबयात्रामा लामबद्ध भएर हिडिरहेका छन् । शबयात्रा सडकमात्र नभएर समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द लेखिएका छन् । तीन बर्ष अघि मात्र मृगौला […]
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि समर्थकको दबाबपछि उक्त निर्णय फिर्ता लिएका थिए । अहिले भने उनले अब विश्वकपपछि नै उक्त निर्णय लिने […]
बिराटनगर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहालले कार्यकारी राष्ट्र्रपति अहिलेको सरकारको एजेण्डा नभएको तर पछि हुने चुनाबमा बहस तथा छलफल हुन सक्ने मात्र भएको बताउनु भएको छ । आज बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आजको आबश्यकता भनेको जनताप्रतिको समृद्धि नै हो, बिकास गर्नु नै हो तर कार्यकारी कुरा त पछि चुनाबमा हुने […]
सुनिता अर्याल बिराटनगर । प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद ओलीले अघिल्लो सरकारले योजना बिना नै ठेक्का पटटामा मनपरी रकम बांडेका कारण सरकारले प्रदेशलाई सोचे अनुरुप बजेट बिनियोजन गर्न नसकेको खुलासा पार्नु भएको छ । अतिरिक्त सात सय पचास अर्ब रकम बिभिन्न ठेक्का पटटामा मात्र खर्च भएको देखिन्छ, त्यो पनि कुनै योजना बिना, मनपरी खर्च […]
सुनिता अर्याल बिराटनगर । रानी– धरान सडकखण्ड अन्तरगत टंकीसिनवारी चोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै स्थानीयबासीले सो साईड भत्काइदिएका छन् । कान्छाराम कन्सट्रक्सन निर्माण सेवाले बिराटनगर बरगाछि देखि बुढिगंगा गाउपालिकाको निमुवा चोक सम्मको निर्माण गर्ने जिम्मेबारी पाएको हो । छ– लेनको सडकको दायांबायां ढल सहित नाली निर्माण गर्दै आएको सो निर्माण […]
फिफा विश्वकप २०१८ यहि जेष्ठ ३१ देखि रुसमा हुनलागेको छ । जर्मनी,स्पेन, फ्रान्स,जापान,ब्राजिल,अर्जेन्टिना लगाएत ३२ वटा राष्ट्रहरुले आठवटा समुहमा रहेर आफ्नो खेल प्रदर्शन गर्नेछन । नेपाली समय अनुसार समूहगत खेलको समय तालिका ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह) १ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ […]
विराटनगर ।सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेट विनियोजन […]
बिराटनगर । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ । अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख […]
चितवन / उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिनुभएको छ । प्रेस सेन्टर नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गर्नुभयो । “सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै छौं,उहाँले भन्नुभयो,चलेका उद्योगलाई सहयोग गर्छौ,नचलेकालाई राष्ट्रियकरण गर्छौ ।” […]