फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको ‘प्रिफेक्ट’ पदमा माध्यमिक तहमा कक्षा १० का अनिरुद्ध सेढाईं र आधारभूत तहमा शिवम् पघैया निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार माध्यामिक तहमा १६७ मतका साथ सेढाई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा ९ का चुणामणी भट्टले ९९ मत प्राप्त गर्नुभयो । […]
विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रियाको क्रममा खोटाङ पुग्नु भएका बस्नेतले जिल्लामा उपलब्ध खेलक्षेत्र, निजी क्षेत्रमा आवद्ध […]
विराटनगर । काठमाडौं विश्वविद्यालय(केयू) अन्तर्गत स्नातकोत्तर तह (पीजी) का परीक्षार्थीहरूका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ । यससँगै कलेज प्रशासनले परीक्षार्थीहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सेवा–सुविधाहरू उपलब्ध गराएको छ । कलेज प्रशासनले परीक्षाको सम्पूर्ण अवधि भर क्याम्पस भित्रै सुरक्षित र सुलभ बसोबासको व्यवस्था गरिएको छ । परीक्षार्थीहरूले […]
बिराटनगर । कोशी प्रदेश सरकारले १८ गते देखि लगानी सम्मेलनका लागि सबै प्रकिया पुरा गरी सकेको छ । अबको २ दिनमा भब्य समारोहको बिच लगानी सम्मेलनको उदघाटन प्रधानमन्त्रि केपी शर्मा ओलीबाट हुनेछ । कोशी प्रदेशमा २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गरिने तयारी भइरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं लगानी सम्मेलनका […]
काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाल (कलेज सन्चालकहरुको संस्था)का अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले महिनाको १६ हजार १० रुपैयामा पोष्ट ग्रेजुएटका विद्यार्थी पढाउन नसक्ने बताएका छन् । चिकित्सा शिक्षा सम्बन्धी शिक्षण अस्पताल सञ्चालकहरूले पोष्ट ग्रेजुएटका विद्यार्थीको निर्वाह भत्ताको विषयमा चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरेको निर्णयमा असहमति जनाउदै अध्यक्ष […]
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिनुभएको छ । आफू २०७६ साउन १५ गतेदेखि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै उहाँले सो समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा आफ्नो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । जनताले जितेको दिन वैशाख ११ गते पार्टीले आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रमको तयारीका सन्दर्भमा सोमबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत […]
काठमाडौं, बैशाख २। प्रधानमन्त्री केपी शर्मा ओलीले सनातिना सानातिना कुरा र बैयक्तिक स्वार्थ जस्ता कुराहरुमा नअलमलिइ देश र जनताको आवश्यकतामा ध्यान दिन सवै नेपाली जातीमा बिशेष आग्रह गर्नुभएको छ । नयाँ बर्षको अवसरमा प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले सोमवार (बैशाख एक गते) आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भर्चअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश […]
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रमुख दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमाले बिचका कुरा संयन्त्रकै बैठकमा राख्नु पर्ने बताउनुभएको छ । सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय बाहिर राख्ने भन्दा पनि त्यहीँ भित्र राख्नु पने उहाँको धारणा छ । आन्दोलनरत शिक्षकका मागका […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच आज भएको भेट र छलफल पछि सरकार बदलिन्छ भनि गरिएको भ्रामक प्रचार चिरिएको धारणा राख्नु […]