फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
बिराटनगर । कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजाल विष्टलाई लक्षित गरी लेखेको स्ट्याटस प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्षले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई हामीले सङ्गठन […]
बिराटनगर । केन्द्रिय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अनुशासन आयोगका अध्यक्ष केशब बडालको अध्यक्षता र कोशी प्रदेश इन्चार्ज क.शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश कमिटीका अध्यक्ष क. घनश्याम खतिवडा ले स्वागत मन्तब्यका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दे सबै नेता कार्याकर्ता, […]
धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो […]
सुरुज बिष्ट(आभाष), सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्घाटन भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नु […]
बिराटनगर । ब्यापारीहरुलाई अघिल्लो सरकारले बिधुत प्राधिकरणलाई १६ अर्ब छुट दिलाए पछि सार्वजनिक लेखा समितिले छलफल शुरु गरीसकेको छ । बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो । लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले भनेका छन्, ‘महालेखा नियन्त्रण […]
सुरज बिष्ट(आभाष), चतरा । एनआई सी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैकले एक बिज्ञप्ती जारी गरी बैंकका ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्वविभाग द्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नु पर्ने भएकोले ग्राहकले […]
बबित माझी, विराटनगर । आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म संरक्षक शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई एक समारोहवीच नगद सहित पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित एक लाख राशीको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र एक लाख राशीको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान […]
बबित माझी, बिराटनगर । आदिवासी जनजातीको संस्कार र परम्परालाई संरक्षण गर्न कोशी प्रदेश सरकारले बिदा दिएर भब्य मनाउन आग्रह गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । ३0 औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना […]
बबित माझी, बिराटनगर । नेपालको राजधानी काठमाडौं शहरको ब्यस्त सडक भासिएको हिजो तर आज सम्म बनेको छैन् । नेपालको राजधानी काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो। सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको […]
नमिका पाण्डे, बिराटनगर । नेत्रहीन युवासंघ नेपाल जिल्ला शाखा मोरंगका अध्यक्ष दुर्गानाथ योगीले अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वको लागि आरक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् । बिराटनगरमा एक पत्रकार सम्मेलन गरी समानुपाति प्रणाली अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि हरेक क्षेत्रमा आरक्षण्को व्यवस्था हुने पर्ने माग गरेको हो । योगीका अनुसार नेपाल अभिराज्यभरी दृष्टी सम्बन्धी अपाङ्गता […]