मोफसल, विकास संचार, समाचार, समाज
बिराटनगर । विराटनगरको बसपार्कमा रहेको जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन एक कार्याक्रमको समारोहमा कोशी प्रदेशको राज्यमन्त्री सृजना राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी छिन् । विराटनगरको बसपार्क नजिकै महिला र पुरुष दुवैलाई सेवा दिने जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन सञ्चालनमा आएको हो […]
बिराटचोक, मोरगं । नेपाल स्काउट संयुक्त ट्रेनिङ क्याम्पको आयोजनामा दुइ रात तिन दिने टोलि नायक तालिम (पेट्रोल लिडर तालिम सम्पन्न २०८१) सुन्दरहरैँचा १ स्थिीत हरैचा इंग्लिस स्कुलमा सम्पन्न भएको छ । नेपाल स्काउट सुन्दरहरैँचा स्थानीय नगर समितिद्धारा व्यवस्थापन गरेको उक्त तालिममा कोशी प्रदेशका विभिन्न १७ पालिकाका २८ विद्यालयमा सञ्चालित स्काउट दलबाट १५० टोलि नायकहरुको सहभागिता […]
बिराटनगर । सबैको रोजाई र शिक्षा क्षेत्रको अब्बल कलेज विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरको छ । अरनिको कलेजले कक्षा ११ तर्फ विज्ञान र व्यवस्थापन संकायमा १ हजार १ सय भन्दा बढि विद्यार्थी भर्ना लिएका छन् । भर्ना भएका सबै विद्यार्थी बिहीबार कलेजको अभिमुखीक रण […]
विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १६ सय ३ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ८ सय , व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ५ सय ७५ र होटल व्यवस्थापन संकाय तर्फ १ सय […]
विराटनगर । यस शैक्षिक सत्र २०८१ का लागि अरनिको कलेजमा कक्षा ११ को विज्ञान विषय अध्ययन गर्न ८ सय सिटका लागि २ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । नेपाल भरी रहेका प्लस टु को वर्गीकरण गर्दा विराटनगरको अरनिको कलेज काठमाडौंका नाम चलेका प्रख्यात कलेज सहित देश भरीका कलेजलाई पछाडि छोड्दै ८औं स्थान प्राप्त गर्न […]
विराटनगर । राजधानी युवा क्लब विराटनगर –३ ले सामाजिक उतरदायित्व अन्तर्गत दुईसय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु सडकका छेउमा रोपेको छ । कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य प्रवेशद्वार ढाटदेखि पूर्व करिव ५ सय मिटर सडकको उत्तर र दक्षिणतर्फ विभिन्न प्रजातीका दुईसय भन्दा बढी विरुवा रोपेको हो । विराटनगर महानगरपालिकाको सडक सौन्दर्यकरण गर्ने अभियानसँगै राजधानी युवा […]
विराटनगर । नेपाल पत्रकार महासंघको चुनावी माहोल बढ्दै गएको छ । आगामी असार २२ गते मतदान हुनेगरी महाधिवेशनको चुनावी माहोल तात्दै गएको हो । पत्रकार अगुवाहरु को कुन पदमा उठ्ने भनेर जोड घटाउ गर्न व्यस्त छन् । पत्रकारसँग आबद्ध संगठनका बैठकहरु बसिरहेका छन् । यता पत्रकार महासंघले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। महासङ्घको केन्द्रीय निर्वाचन […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा […]
सुमन रायमाझी। २७ वैशाख, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुर बजारमा रहेको नेपाल बैंकका सुरक्षाकर्मी लुटेरासँगको प्रतिकारमा मारिएका छन् । नकाबधारीसँग १ घण्टा भन्दा अधिक प्रतिकार गरेपछि वडा नं. २ पर्सा घर भएका सुरक्षाकर्मी परशुराम फुयालको मृत्यु भएको प्रहरीको अनुमान छ । मध्य राती एक नकाबधारी बैक भित्र प्रवेश गरेको र विहानीपख बाहिरिएको […]
बिराटनगर । कोशी प्रदेशको राजधानीमा रहेको विराटनगर विमानस्थललाई विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्नुपर्ने सुझाव यस क्षेत्रका पर्यटन व्यवसायी एवं उद्यमीले दिएका छन् । नेपाल टुरिजम फेडरेशन केन्द्रिय कार्यालय बिराटनगरले नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्याक्रम आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम […]