फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाज
सुनिता अर्याल बिराटनगर । रानी– धरान सडकखण्ड अन्तरगत टंकीसिनवारी चोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै स्थानीयबासीले सो साईड भत्काइदिएका छन् । कान्छाराम कन्सट्रक्सन निर्माण सेवाले बिराटनगर बरगाछि देखि बुढिगंगा गाउपालिकाको निमुवा चोक सम्मको निर्माण गर्ने जिम्मेबारी पाएको हो । छ– लेनको सडकको दायांबायां ढल सहित नाली निर्माण गर्दै आएको सो निर्माण […]
काठमाडौ । झापा मारवाडी समाजले विराटनगरका समाजसेवी दीनबन्धु गोयलसहित मारवाडी समुदायका पाँच जनालाई सम्मान गरेको छ । समाजले काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा राष्ट्रिय मारवाडी महोत्सवमा गोयलसहित पाँच जनालाई सम्मान गरेको हो । भृकुटी मण्डपमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उद्योगी एवम् सांसद् विनोद चौधरी, प्रदेश सभासद् ओेमप्रकाश सरावगी, डाक्टर जगदीशप्रसाद अग्रवाल र साहित्यकार […]
बिराटनगर । पहिलो पाईला नेपाल–बिराटनगरले सामाजिक कामलागि शैक्षिक गुणस्तर उकास्न तथा बिपन्न बर्गका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री कलेक्सन अभियान शुरु गरेको छ । आगामी शैक्षिक सत्र देखि बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न बर्गका लागि केही सहयोग गर्ने अभिप्रायले सय जना बिद्यार्थीहरुलाई कपि किताब लगायतका स्टेशनरी सामग्रीहरु बितरण गर्ने र सो अभियानलाई पारदर्शि बनाउने लक्ष्य […]
विराटनगर । धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ । टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका विशाल मण्डलले ३८ रन लिइएका थिए । टस जीतेर […]
बिराटनगर । अन्तराष्ट्र्रिय समाज सेवा दिवस–१८ को अबसरमा जनता आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न गरेका छन् । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लु मा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रबेशद्धार अगाडि जेव्रा क्रसीगं बनाएका छन् । बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं […]
बिराटनगर । अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ ले अन्तर बिद्यालय खेलकुद सप्ताह स्र्पोट मिटस् –२०७४ सम्पन्न गरेको छ । गत बर्ष झै यस बर्ष सबै खेलुन कोही नछुटुन् नाराका साथ स्र्पोट मिट्स सप्ताह कार्यक्रम गत १२ गते देखि शुरु भएको स्र्पोटस्मा बिद्यार्थीहरुको उल्लेखिनीय सहभागिता रहेको छ । अन्तर बिद्यालय स्तरीय भएको सो कार्याक्रममा फुटबल, भलिबल, थ्रो […]
धु्रब कट्वाल विराटनगर । पुरानो साबिक पूर्वाञ्चल बिकास क्षेत्रबाट यस पालीको (एस.एल.सी.) एस.ई.ई. मा एक लाख भन्दा बढी बिद्यार्थीहरुले परिक्षा दिने भएका छन् । आगामी चैत्र ८ गते देखि हुने सो परिक्षाको तयारी समेत पुरा भएको छ । तर राजनैतिक भागबन्डा हुने केन्द्राध्यक्षको नियुक्ति भने केही जिल्लाहरु अझै हुन सकेको छैन् । यस एसईई परीक्षामा पूर्वबाट […]
ध्रुब कट्वाल विराटनगर । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको आयोजकले जनाएको छ । पाँचौं संस्करणको प्रतियोगिता अगामी चैत १७ देखि २६ गते सम्म हुनेछ । आयोजकले मोरगं ब्यापार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना गर्न लागिएको जनाएको छ […]
विराटनगर । भारतमा काम गर्न गएका नेपाली कामदारलाई भारतीयहरुले नेपालमा हुन लागेको आसन्न निर्वाचनमा वाम गठबन्धनलाई भोट नहाल्न दवाव दिन थालेका छन् । नेपालमा कम्यूनिष्ट शासन आउन सक्ने भन्दै भारतीयहरुले नेपाली कामदारलाई प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कााग्रेस र मधेशवादी दलमध्ये राजपालाई मात्र भोट हाल्नुपर्ने शर्त तेर्याउादै दवाव सिर्जना गरेको त्यहाा कार्यरत नेपाली कामदारहरुले गुनासो गरेका […]
विराटनगर । निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनु भएको छ । जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उहााले भन्नुभयो,‘ सहिद हुनु परे पनि होउला ।’ प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसाग […]