अन्तरवार्ता, प्रविधि, मोफसल, विकास संचार, समाचार, समाज
इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले स्नातकोत्तर तह शुरु गर्ने तयारी गरेको छ। पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा स्नातकोत्तर तह राख्न तयारी थालेको हो । कलेजले विइ सिभिल, विइ कम्प्युटर, विइ इलेक्ट्रोनिक र कम्युनिकेशन विषयमा स्नातक तह गराउँदै आएको छ । १६ बर्षदेखि पुर्वाञ्चलमा प्राविधिक शिक्षा […]
Biratnagar: Eco Titans teams from Vellore Institute of Technology Presented their concept of improving fuel efficiency with Energy minister Janardan Sharma “Prabhakar”. They conducted educational seminars in the DPS Biratnagar and Kathmandu University . Anirudh S team Captain, Himanshu Agrawal team member and a native of Nepal and Sharang Kolathur Team Member presented that the […]
अहिले देशैभरि उद्योगबाहेकका क्षेत्रमा साँझपख लोडसेडिङ छैन। घन्टौं लोडससेडिङको अवस्थाबाट साँझपख झिलिमिली बत्ती बाल्ने अवस्थामा आउन हामीलाई धेरै कुराले साथ दिएका छन्। सहयोग गरेका छन्। त्योमध्ये सबैभन्दा ठूलो सहयोग जनताबाट भएको छ। उहाँहरुले एकातिर कम बिजुली खपत गरेर सहयोग गर्नुभएको छ भने अर्कातिर प्राधिकरणका कर्मचारी र नेतृत्वलाई हौसला दिनुभएको छ। त्यही हौसलाले प्राधिकरणका कर्मचारी रात […]
विराटनगर। बिराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको तयारीका रुपमा भव्य र्याली सम्पन्न गरिएको छ। बुधबार शुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग संगठनले र्यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो। विराटनगर ३ स्थित शंकरपुर मार्गबाट शुरु भएको र्याली बरगाछी, कञ्चनबारी, राजबंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुन: सोही स्थानमा पुगी सम्पन भएको थियो। र्यालीमा कृषिमा प्रयोग […]
विराटनगर। विराटनगरमा हुने भनिएको कृषि तथा औद्योगिक प्रदर्शनीे आगामी बुधवार विराटनगरमा शुरु हुने भएको छ। आयोजक उद्योग संगठन मोरंगले पत्रकार सम्मेलन गर्दै विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको बताएको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालाबाट उद्घाटन हुने मेलाको पुर्वसन्ध्यामा उद्योगी तथा व्यवसायीहरुले कार ¥याली गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ। करिव ३ लाख दर्शकले […]
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले समग्र बिराटनगरको बिकासमा आफु लागि पर्ने बताउनु भएको छ । आफनो कार्यकालमा बिराटनगर हेर्ने लायकको र सबै आउदा बिराटनगरमा आरा मगर्ने स्थानको ब्यबस्थापन गर्न नगरपालिकाले योजना बनाइसकेको छ । अब हामी बिराटनगर शहरलाई सफा र हराभरा शहर बनाउने योजनामा लागि परेका छौ जस्ता कार्ययोजना लिएर २ बर्षमा बिराटनगरमा धेरै […]
बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । २२ वडा रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत […]
मोरङको भौडाहा गाबिस–१ मा अवस्थित सुन्दर नि.मा.बि.का लागि जिल्ला शिक्षा कार्यालय मोरङले दिएको दुई थान कम्पुटर शिक्षकको घरमा प्रयोग गर्ने गरेको भेटीएको छ । सो विद्यालयका निमीत्त प्रधानाध्यापक दिपक ढुङगेलका अनुसार विद्यालयमा सो कम्पुटर चोरी हुने डरले शिक्षा कार्यालयले दिएको दुई वटा कम्पुटर शिक्षक सुनिल कुमार मुडीयारीको घरमा राखीएको हो । शिक्षक मुडीयारीका घरका सदस्यहरुले […]
मोरङ जिल्ला क्षेत्र नं. ५ का सासद अमृत अर्यालले भाथिगछ–९ का सन्थाल टोलका १ सय २० सन्थाल जातिका घरमा सोलार जडान गरिदिनु हुने भएको छ । जिल्ला बिकास समिती मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली विकास बैंकको लगानीमा सोलार जडान गर्न लागिएको हो । २० […]
मोरगं जिल्ला क्षेत्र नं ५ का सांसद अमृत अर्यालले स्थानीय संन्थाल जातीहरुको सांस्कृतिक जगेर्नाका लागि मोरङको मझारेमा साँस्कृतिक पोशाक निःशुल्क बितरण गर्नु भएको छ । मोरगं जिल्लाको मझारे–३ दुर्गा मा.वि.मा आयोजित कार्यक्रममा क्षेत्र नम्बर ५ का सांसद अर्यालले भातिगछ, मझारे,सिसवनी जहदा र पोखरीया गाविसका सन्थाललाई २ सय ५० थान सन्थाल जातिहरुको पोशाक, ३ जना सो […]