बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
धु्रब कट्वाल बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका बिभिन्न क्याम्पस तथा प्रशासनिक कार्यालयहरुमा बिगत १७ बर्ष देखि खुल्न नसकेको सेवा आयोग खुले पछि नैरसयतामा भएका करिब २ सय ८० जना कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित हुने भएको छ । धेरै लामो समय सम्म अस्थायीरुपमा नै कायरत हुदां कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको बृद्धिबिकास तथा अन्य सेवा सुबिधामा […]
बिराटनगर । बिराटनगर बराहक्षेत्र सम्र्पक मञ्च, बिराटनगरले बराहक्षेत्रको धार्मिक तथा पर्यटनको बिकासमा योगदान पुराएका ५ जनालाई सम्मान गरेको छ । तत्कालिन बराहक्षेत्र गाउ बिकास समिती भित्र जन्मी हुर्कि बढी बिराटनगर महानगरपालिका भित्र आएर बसोबास गर्नु भएका तथा बिभिन्न पेशामा बिराटनगरमा रहनु भएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । बिष्णु प्रसाद निरौला, लेखनाथ निरौला, गायत्रीदेबि पौडेल, सशस्त्र […]
अबिजाल बिष्ट विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँत्रमा कडा निगरानी र अपराधिलाई कार्वाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुले मोरङ जिल्लाको रुट नै परिबर्तन गरेका छन् । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कार्वाही थालेपछि उनीहरु मोरगं जिल्ला नै छोडेर सुनसरी जिल्लाको दक्षिण तर्फका खुल्ला नाकालाई प्रयोग गर्न […]
विराटनगर, मायोनर l पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको प्राप्तीको आन्दोलन देखि राजनीति एवम समाजसेवामा बिगत तिन दशक देखि सक्रिय नेपाली कांग्रेसका यूवा नेता यदु बिष्टले आसन्न प्रदेश सभाको चुनाबमा मोरड क्षेत्र न २ को प्रदेश सभा ख(२) बाट प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली काड्ग्रेसको तर्फबाट टिकट दिएको खण्डमा आफूले […]
धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको […]
सुमन तिमल्सिना विराटनगर । प्रकोपको बेलामा तत्काल सुचना प्रवाहलाई प्रभावकारी बनाउनको लागि युवा लक्षित तथ्यांक संकलन क्षमता अभिबृद्धी तालिम बिराटनगरमा शुरु भएको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तब्यस्त हुने हुँदा युवाले ईन्टरनेटको माध्यामबाट तत्काल भएको क्षती, अबस्था र तत्काल उद्धारको बिषयमा तथ्यांक संकलन गर्न सक्नेगरी युवा लक्षित तालिमको आयोजना गरिएको हो । बिशेषगी युवाहरु […]
पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ […]
अनन्तराज न्यौपाने बिराटनगर । मोरङ जिल्ला, साबिकको क्षेत्र नम्बर ७ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलाको नेतृत्वमा बाढीपीडितलाई वितरण गरिएको राहतले मोरङ काङ्ग्रेसमा हडकम्प मच्चिएको छ । मानौँ काङ्ग्रेसभित्रको उकुसमुकुस, शोषण र त्यहाँ पन्पिन खोजेको कथित राजशाही विरूद्धको आवाज राहत सामग्रीका रूपमा उदाएको हो र निर्वाचन […]
लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन […]
धु्रब कट्वाल रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ । सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य […]