ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
विराटनगर । सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको साधारण सेयर (आइपिओ) कात्तिक १५ गतेदेखि निश्कासन हुने भएको छ। दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।एक आवेदकले कम्तीमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँको र बढीमा १ हजार कित्ता अर्थात १ लाख रुपैयाँसम्मका लागि आवेदन दिन […]
बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस […]
बिराटनगर । पुर्ब पत्रकार महासंघका केन्द्रिय सदस्य तथा विराटनगरका सक्रिय सञ्चारकर्मी गणेश लम्साललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट पुरस्कृत तथा सम्मान गरिएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा विराटनगरमा एक समारोहका बिच कानुन मन्त्रि हिक्कमत कार्कीले एक कार्यक्रमको बिच पत्रकार लम्साललाई पुरस्कृत गर्नु भयो । लम्साललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री […]
विराटनगर । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन एक समारोह सम्पन्न गरी नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करण सम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागीताको […]
बिराटनगर । नेपालको हिमाल पारिको जिल्ला–जुम्लामा उत्पादन भएको अर्गानिक स्वाउंको बिक्री गर्ने एजेन्सीका रुपमा बिराटनगर स्थित सेल्फी होटलले शुरु गरेको छ । एप्पल ग्राडेन एण्ड जुम्ला व्राण्ड रहेको र जुम्लाबाट बिराटनगर ल्याएर होलसेलमा बिक्री गर्ने पहिलोपल्ट जुम्लाको स्वाउ अर्गानिक र स्वाधिष्ट रहेको हुनाले बिराटनगरमा सबैको रोजाईमा रहेको छ । तपाई पनि जुम्लाको स्वाउको स्वाद चाख्ने […]
प्रिन्स सन्तोश साहा, बिराटनगर । ईस्ट्रन कलेज अफ इन्जिनियरीगं बिराटनगरले ३ वटा इन्जिनियरीगं तर्फका प्राबिधिक शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याए पछि अध्ययन गर्ने बिद्यार्थीहरुको चाप बढेको छ । सस्तो र सुभल अनि गुणस्तर शिक्षा प्रदेश नं. १ को ईस्ट्रन कलेजबाट पाउने भए पछि बिद्यार्थीहरुको रोजाईमा परेको यस कलेज अब्बल तथा प्राबिधिक तर्फ इतिहासकै सबैको मनमा नाम […]
संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई […]
प्रिन्स सन्तोष शाहा, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरले मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय […]
विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ । विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण […]
बिराटनगर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहालले कार्यकारी राष्ट्र्रपति अहिलेको सरकारको एजेण्डा नभएको तर पछि हुने चुनाबमा बहस तथा छलफल हुन सक्ने मात्र भएको बताउनु भएको छ । आज बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आजको आबश्यकता भनेको जनताप्रतिको समृद्धि नै हो, बिकास गर्नु नै हो तर कार्यकारी कुरा त पछि चुनाबमा हुने […]