पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार
बिराटनगर । नयाँ वर्षको दिन माइतीघरमा भेला भएर युवायुवती तथा प्रौढहरुले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका छन् । कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटाेपी लगाएका छन् । छैठौँ नेपाली टोपी दिवसको अवसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन गरिएको छ । ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराकासाथ मंगलबार मनाइएको छैठौं नेपाली टोपी दिवसमा प्रर्दशन गरिएको हो […]
उमेश खत्री । प्रदेशको नम्बर एकको किसानलाई लक्षित गरि कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कट्ठा र कटहरी गाउँपालिकाको बाकी सहित ५ बिगाहा २ कट्ठा व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले फलफुल तथा तरकारी बजारको निर्माण पुरा भएको हो । करिब १६ […]
टिका खतिवडा, इलाम । फुल सँधै आवश्यक हुन्छ तर विशेष गरेर तिहारमा फुल भएन भने तिहार नै खल्लो जस्तै हुन्छ । यहि फुल नहुँदा इलाममा कृतिम फुलका माला किनेरै भएपनि तिहारलाई रंगीन बनाउनु पर्ने बाध्यता छ । सयपत्रि र मखमलि फूलको व्यवसायीक खेति नहुदा इलामका बजारमा कृतिम फूलमा भर पर्नुपर्ने भएको छ । फाट्टफुट्ट फूलखेती […]
पबित्रा संगम, झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित बिभिन्न स्थानबाट प्रहरीले शनिबार ३५ हजार ६० रुपैयाँ मूल्य बराबरको अवैध सामान बारामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १०० कि.लो. हरियो मटर, १२५ कि.लो. मकै र ८० कि.लो. सुख्खा सुपारी त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सर्ट-१५० […]
पूजा शर्मा, बिराटनगर । १ नम्बर प्रदेश अन्तर्गत मोरङ, धनकुटा, झापा र सुनसरी जिल्लामा भएको छुट्टा-छुट्टै आगलागीबाट अन्दाजी १८ लाख १७ हजार ३ सय ९५ रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । मोरङको सुन्दर-हरैँचा नगरपालिका(७ स्थित गोठगाउँ बस्ने गोबिन्द दुलालको घरमा शनिवार आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको छ । राती सवा ८ […]
गोमा खतिवडा, ईलाम । ईलामको सन्दकपुर गाउँपालिका-३ मा कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु भएको छ । बाटो नजिकै रहेको तीनकुने जंगलमा दिउँसो करिब पौने ४ बजेको समयमा कुकुरले अचानक रेड पाण्डालाई आक्रमण गर्दा मृत्यु भएको थियो । मृत रेड पाण्डालाई जिल्ला बन कार्यालय ईलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
शारदा तामाङ, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ८ पात्लेपानीमा आज देखी पात्लेपानी साहित्य महोत्सव २०७५ शुरु भएको छ । महोत्सव पात्लेपानी कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष प्रगती राईको अध्यक्षता तथा बरिष्ठ कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा शुरु भएको हो । समाज परिवर्तनको अभियान कला र साहित्यको विकास र सम्मान भन्ने मूल नाराका साथ […]
इलाम । हरेक वर्ष नेपालमा पर्यटक भित्रिने क्रम बढ्दो क्रममा देखिए सँगै नेपालका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाहृय पर्यटकहरूको चाप समेत बढ्दो क्रममा देखिन थालेको छ । यसै क्रममा पूर्वको सुन्दर नगरी इलाममा यस वर्षको चाडपर्व दशैको अवधिमा २० हजार पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका छन् । पूर्वी क्षेत्रका इलामका पर्यटकीय स्थल सधैँ चर्चाको […]
मोरङ । मोरङको सुन्दर(हरैँचा नगरपालिका(१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ । साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उदयपुर रतुवामाई गाउँपालिका(२ बस्ने बर्ष ३२ की […]
शारदा तामाङ,भोजपुर । भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आज देखी शुरु भएको छ । प्रतियोगिता भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उदघाटन गर्नु भए सगै सुरु भएको हो । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा आज उदघाटन गरिएको मेयर कप महिला फुटबल प्रतियोगितामा २ खेल भएका छन । प्रथम खेल मातृभुमी कृषि फर्म र […]