अनौठो खबर, अपराध, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार
बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी

अजय कुमार मण्डल, विराटनगर । विराटनगर बसपार्क नजिकै रहेको ग्यारेजमा रोकी राखेको २ वटा बसमा आगलागी हुदां सो बसहरु पुर्णरुपमा क्षति भएको छ । बसपार्क स्थित नजिकै रहेको पुष्पधन शाक्यको ग्यारेजमा अचानक बसमा आगलागी लागे थियो । आगो लागेपछि बिराटनगर बसपार्क पुरै तनाबमा पुगेको थियो । बसपार्क भरि राखिएको धेरै बसहरु बसपार्कबाट भाग्न हतार हतार […]

रिना बस्नेतको मृत्यु प्रकरणले मोरङ्गको पथरीमा तनाबग्रस्त, चक्का जाम

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको मृत्यु प्रकरणलाई लिएर पथरी बजार थप तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आफन्त र स्थानीय बासिन्दाले सुरु गरेको आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै […]

स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए । […]

राम्रो कामबाट वडाबासी खुशि, अन्य वडाको अबस्था दहनिय– देवानगंज गाउँपालिका वडा नं. ३

 चन्दन मेहता, सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत ले गरेको काम प्रति वडासासीहरु खुशि मात्रै भएन् अन्य वडाका बासिन्दाहरुले आएर कामको मुल्याकंन गर्न थालेका छन् । पारदर्शितारुपमा भएको काम र वडाबासीहरुको समेत सम्लग्नता भए पछि बिकासका काम दिगो र सफल भएको स्थानीयहरु बताउछन् । वडा अध्यक्षमा भएको लगनसिलता र […]

सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो

अजय कुमार मण्डल सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो । बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन । श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा […]

बिराटनगरको सेन्टरमलमा नयां बर्षको बम्पर उपहारै उपहार

अजय कुमार मण्डल, बिराटनगर । एक अर्ब रुपौया लागतमा निर्माण भएको सेन्ट्र्रल मलको आजबाट शुभारम्भ भएको पत्रकार सम्मलेन गरी सार्बजनिक गरेको छ । सेन्ट्र्रल मलको हाता भित्र पत्रकार सम्मलेन गरी अगामी बैशाख भरि भारि छुट लगायत बम्पर पुरस्कार दिने र बिभिन्न गतेमा मनोरञ्जन समेत उपभोक्तालाई दिने आयोजकले जनाएको छ । तीन समुहको लागानी रहेको सो […]

मोरगं जिल्लामा ८ सय ३० जनाले नयां नागरिकता पाए

चन्दन मेहता , बिराटनगर । मोरगं जिल्लाका तिन स्थानबाट ८ सय ३० जनाले नयां नागरिकता पाएका छन् । यो छोटो अबधि पाउने नयां नागरिकता गृह मन्त्रालयले सकृलर गरेको परिपत्रका आधारमा नेपालमा बसोबास गरी अंगिकृत नागरिकता पाएका बुवा आमाका छोराछोरीलाई बंशजको आधारमा नागरिकता बितरण गरेको तथ्यागं जिल्ला प्रशासन कार्यालय मोरगंमा रहेको छ । नयां नागरिकता जारी […]

पोखरीया स्कुलमा प्रबेश परिक्षा दिने बिद्यार्थीहरुको उच्च भिड, कोटा कम तर २१ सयले फाराम भरे

बिराटनगर । विराटनगर स्थित पोखरीया माध्यामिक बिद्यालयमा यस बर्षको शैक्षिक सत्रमा पनि बिद्यार्थीहरु भर्ना हुनका लागि भिड मात्रै बढेन् अभिभावकहरुको समुहले सडक नै जाम गरेका छन् । बिद्यार्थीहरुलाई सहजरुपमा सरकारी स्कुलमा भर्ना हुन पाउने पर्ने माग राखेका छन् । तर बिद्यालयको क्षमता अभिभावकहरुले भने जस्तो छैन् । यस बर्ष करिब सबै कक्षाका ४ सय ३ […]

यस बर्षको एस.इ.इ.–२०७५ परिक्षाको तयारी पुरा–शिक्षा इकाई प्रमुख राजेन्द्र बुढाथोकी

अबिजाल बिष्ट, बिराटनगर । शिक्षा बिकास तथा समन्वय इकाई मोरगंले अगामी चैत्र १० गते देखि हुने एस.इ.इ.–२०७५ सालको परिक्षाको तयारी पुरा भएको इकाई प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भएको छ । मोरगं जिल्ला भित्र ३ सय ७३ वटा बिद्यालयबाट अध्ययनरत बिद्यार्थीहरुले यस बर्ष मोरगं जिल्ला भित्र तोकिएको ६९ वटा परिक्षाकेन्द्रबाट परिक्षामा सामेल हुदैछन् भने ६९ वटै […]

भालुको आक्रमणबाट घाईतेको अन्यत्र उपचार सम्भव नभए पछि बिराट नर्सिगं होममा हुदै

मनोज कुमार चौधरी बिराटनगर । जंगली भालुले आक्रमणबाट उदयपुर जिल्लाको कटारी नगरपालिकाका नाईन बहादुर पहारी सक्त घाईते भएपछि उनको उपचार बिराटनगर अस्पताल प्रा.लि. बिराटनगरमा सम्भव भएको छ । बिहाननै घांस काट्न जंगल गएका बुवालाई भालुले टोकेछ अनि बुवा बेहोस हुनु भयो तसर्थ पछि हामीले थाहा पायौ र उदयपुरको गाईघाट अस्पताल र धरान क्याम्पमा उपचार नहुने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.