फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, स्वास्थ्य
अजय कुमार मण्डल, विराटनगर । विराटनगर नर्सिगं होम र होलीलेन्ड इङिग्लस बोर्डिङ स्कूल बिराटनगर १२ को सयुक्त सहकार्यमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सरकारको निति अनुसार नै बिराटनगर महानगरपालिका भित्र दाँतको समस्या भएका बिरामीहरु छात्रा तथा छात्रहरु भेटिएपछि स्वास्थ्य संस्था विराट नर्सिङ्होम […]
चन्दन मेहता, सुनसरी । जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम आज सोमबार देखि शुरु गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि […]
मोहन ढकाल , विराटनगर । विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा हिजो मकालु वाल क्लव र पेरागन वाल क्लवले संयुक्त रुपमा सचेतनामुलक कार्यक्रम गरेका थिए । विराटनगर १ मा अवस्थित मकालु एकेडेमीका विद्यार्थीहरुको मकालु वाल क्लव र विराटनगर ३ मा अवस्थित पेरागन एकेडेमीका विद्यार्थीहरुको पेरागन वाल क्लवले विराटनगरको पुस्पलाल चोकमा धुम्रपानले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धिको […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरूवा भई आउनु भएका प्रहरी उपरीक्षक विश्व अधिकारीको स्वागत तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मनोज कुमार के।सी।को बिदाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको सरूवाले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिद्यालय महाराजगन्ज काठमाण्डौबाट जिल्ला […]
बुढानिलकण्ठ वोडिङ स्कुल साथै सम्पूर्ण निजी विद्यालयमा पछिल्लो समय के कस्ता गतिविधिहरु भइरहेका छन, निजी विद्यालयहरु व्यापारमुखी भएका हुन लगायत निजी विद्यालयसँग सम्बन्धित रहेर विविध प्रसंगमा बुढानिलकण्ठ वोडिङ स्कुलका प्रिन्सिपल मणिराज भट्टराईसँग विराट खवर अनलाइनका लागी मोहन ढकालले गरेको कुराकानी ः १. विराटखवर अनलाइनमा स्वागत छ ? धन्यवाद ! २. निजी क्षेत्रमा प्रवेश गर्नुभएको […]
सुनसरी, चन्दन कुमार मेहता । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले शिलान्यास गरि बुधबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् । तराई मधेस समद्वि र देवानगञ्ज गाउँपालिकाको सँयुक्तमा वडा नँ ४ को ऋषिदेव परिवारहरु अबस्थित कप्तानगंज २४ बिपन्न ऋषिदेव […]
सारदा गौतम, बिराटनगर । सुनसरी जिल्ला हरिनगर गाउँपालिकामा गौेरवसालि योजनाहरुको निर्माणधिन काममा ठेकदार कम्पनीहरुले गुणस्तरहिन कार्य गरिएको हुनाले स्थानीयले आक्रोस शुरु गरेका छन् । हरिनगर गाउँपालिकाको स्थानिय योजनाहरु मध्ये गौरवसालि योजना भनेर गाउपालिकाको वडा नं १ देखि ७ ओटै वडाहरु समेटने गरि सडक विस्तार गर्न जम्मा गौरवसाली सात ओटा योजना ठेक्का लगाएर काम गर्नं थाले […]
राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका जिल्लामै सवैभन्दा बढी विवादहरु मेलमिलापको माध्यमबाट निरुपण गर्ने नगर बनेको छ साथै नगरपालिका को न्याय सम्पादन कार्य समेत व्यवस्थित देखिएको छ । जिल्ला अदालतबाट आएको न्यायाधिस सहितको टोलीले अनुगमन् गर्ने क्रममा पथरीशनिश्चरे नगरको न्यायिक समितिको कार्य सम्पादन अन्य पालिकाको तुलनामा व्यवस्थित देखिएको ठहर गरेको हो । अनुगमन्मा आएको […]
अजय कुमार मण्डल, बिराटनगर । आज १ सय ३० औँ अन्तर्रा्िष्ट्रय श्रमिक दिवस प्रदेश नं १ को बिराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ तर सुनसरी मोरङका महिला मजदुरलाई भने श्रमिक दिवस ले छुन सकेको छैन । खेतबारी देखि ठुल्ठुला उद्योग सम्मका काममा अति जोखिम खतरापूर्ण आफुहरुलाइ खटाइने गुनासो गरे उनिहरुले कामचाही पुरुषहरूको समान गर्नुपर्ने तर […]
शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न […]