प्रवास, प्रविधि, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाज, स्वास्थ्य
बिराट मेडिकल कलेजमा रक्दान कार्यक्रम सम्पन्न

मनोज कुमार चौधरी, बिराटनगर । लायन्स क्लब अफ कञ्चनबारी र लायन्स क्लब अफ टंकिसिनवारी ग्रिन सिटीको सयुक्त आयोजनामा बिराट मेडिकल कलेज टिचिगं हस्पिटल टंकीको संयोजनमा बिराट मेडिकल कलेजको हाता भित्र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मोरगं जिल्ला भित्र रगतको अभाव भैरहेको अबस्थामा सो अभाव परिपुर्ति गर्नका लागि सामाजिक उत्तरदायित्व भित्र रहेर एक सय पौण्ड […]

लसुनबारीमा अफिम खेती, मोरगं प्रहरीद्वारा तीन हजार ३४ बोट अफिम नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरगं जिल्लाका बिभिन्न तीन स्थानमा लगाएको अफिम खेती नष्ट गरेको छ । पथरी शनिश्चरे नगरपालिका र सुनबर्सी गाउपालिका बिच भागमा पर्ने एक ग्रामिण गाउमा लगाइएको १ कठ्ठा १४ धुर जग्गामा लसुनसँगै रोपेर फलाइँदै गरेको अफिमका बोट नष्ट गरेको हो । अफिसको बिउ पनि लसुनजस्तै गरी उम्रिने र लसुनसँगै […]

सोनामी ब्रान्डको दुराग्रेस टायल्सको आधिकारीक बिक्रेता–सिटी टायल्स बिराटनगर

बिराटनगर । बिराटनगर स्थित पुरानो डिस्पी रोडमा रहेको सिटी मार्वलले सोनामी सेरामिक्स प्रा.लि.का ब्राण्डका दुराग्रेस टायल पुर्बि नेपालको आधिकारिक बिक्रेता रहेकोले आजैबाट बिक्री बितरण शुरु गरेको छ । आज भब्य समारोह गरी सञ्चालन ल्याएको हो । बिगत बर्षहरुले देखि नै हार्डवेयरका बिभिन्न सामानहरु लगायत सटी मार्वल्सले विभिन्न टायल्स, मार्वल जस्ता सामाग्री विक्रीवितरण गर्दै आएको र […]

उदयपुरमा ५ वटा घरमा आगलागी ६६ लाख बराबरको क्षति

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका( ४ डुम्रेमा शनिवार दिउँसो आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो १ बजे आचानक भएको आगलागीबाट सोही स्थान बस्ने कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र बङ कार्की र ज्ञान बहादुर कार्कीको घर तथा ७ वटा गोठ लगायत ५४ वटा चौपाया […]

टिपर चालकलाई अनुशिक्षण अभियान शुरु

बिराटनगर । टिपर चालकहरुलाई नियमन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । आज बिहान ईलाका प्रहरी कार्यालय निमुवाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको थालनी गरिएको हो । टिपरका कारण सडक दुर्घटना बढेको जन गुनासाहरु आउन थालेपछी टिपर […]

महेश होमियो दातब्य(निःशुल्क) औषधालयमा दैनिक ५० जना बिरामीहरुको भिड

बिराटनगर । महेश होमियो दातब्य(निःशुल्क) औषधालय घोकापुलमा दैनिक ५० जना भन्दा बढी बिरामीहरु सेवालिदै आएका छन् । यही आर्थिक बर्ष २०७५ श्रावण देखि माघ १५ गते सम्म ३ हजार ६ सय ४५ जना भन्दा बढी बिरामीले सेवा लिई सकेका छन् । बि.स. २०७२ साल देखि हाल सम्म यो संस्थाको संयोजक घनेश्याम राठी हुन् । उनैको […]

एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

विराटनगर । दुई दिने सम्म सञ्चालन भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ । मुलुकले लिएको समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।  उनले आर्थिक समृद्धिको […]

मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न

विराटनगर । स्वच्छ मासु आजको आबश्यकता लाई सहयोग पुराउन मासु ब्यबसायीहरुका लागि तालिम बिराटनगरमा ३ दिने हेफर आधारसिला तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका भित्र रहेका मासु ब्यबसायीहरुलाई स्वच्छ र सफा मासु उपलब्ध गराउन हेफर परियोजनाले सो तालिम दिएको हो । मासु ब्यबसायीहरु नेपाल सरकारको ऐन र परिधि भित्र बसी सफा र गुणस्तर युक्त […]

क्यान इन्फोटेक मेला शुरु बिराटनगरमा

बिराटनगर । क्यान महासंघ नेपाल मोरगं जिल्ला शाखाको आयोजनामा बिराटनगरमा ५ दिने प्रबिधि मेला शुरु भएको छ । १ नम्बर प्रदेशका कानुन तथा आन्तरिक गृह मन्त्रि हिक्मत कार्कीले क्यान इन्फोटेक २०१९ को उदघाटन गर्दै अबको युग प्रबृधिको हो तसर्थ कागाज प्रणालीलाई बिस्तारै न्युनिकरण गर्दै लान प्रदेश सरकार तयार रहेको बताउनु भयो । इन्फोटेकमा रोबो बार, […]

राष्ट्रपति भण्डारीले पूबिको रजत महोत्सबको समुदघाटन

बिराटनगर । राष्ट्रपति बिद्यादेबि भण्डारीले पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालयको २५ औ बार्षिक उत्सब तथा रजत महोत्सबको समदघाटन गर्नु भएको छ । बिहीबार बिश्वबिद्यालय परिसर भित्र बनाइएको २५ औ बर्ष पुगेको उपलक्ष्यमा स्मारक अनाबरण गर्नु भएको छ । नेपालको परिबेश फेरीएको छ । बलियो र मजबुत सरकार रहेको हुनाले सबैले आफनो स्थानबाट सकेको सहयोग गर्न सकियो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.