फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार, समाज
पुजन घिमिरे, इलाम । झापा र इलामको सीमावर्ती चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । तर मुल्य नपाएपछि कुषकहरु निरास बन्ने हुनकी भन्ने चिन्ता बढेको छ । बिगतमा सिँचाई अभावका कारण जमिन बाझैँ राख्दै आएका इलामको रोङ–२ बरफल्याङका स्थानीयले केरा खेतीबाटै आफ्नो गुजारा चलाउदै आएका छन् । केही वर्ष अघिसम्म टाडाबाट यो गाँउ […]
बिराटनगर । यस बर्षको कक्षा १२ अन्तर्गत विज्ञान संकायमा सरकारी–सामुदायिक बिद्यालय मध्ये सैनिक आबासीय महाबिद्यालय धरान फुस्रेले उत्कृष्ठ नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को विज्ञान संकाय अन्तर्गत यस बर्षको कक्षा १२ को परीक्षामा महाविद्यालयबाट ६२ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । ९ जना बिद्यार्थीहरुले ए प्लस, […]
बिराटनगर । आफना ग्राहकहरुको इच्छा र चाहानलाई ध्यानमा राख्दै वर्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर सार्वजनिक गरेको छ । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला । पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग […]
इलाम । अमिन र सर्वेक्षकको काम कार्यालय सहयोगीले गर्छन् भन्दा पत्याउन गाहे होला । तर नापी कार्यालय इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन सर्वेक्षकको काम गर्ने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी तिखत्रीले भर्खरै इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा नाप्न गएका थिए । उनले छ आना भनेर नापिएको […]
इलाम ।निरन्तरको वर्षादमा कारण इलाममा एकको मृत्यू भएको छ भने लाखौँको क्षति भएको छ । इलाम चुलाचुली गाउँपालिका १ अञ्चल लावतीको मृत्यू भएको हो भने जिल्लाका विबिन्न क्षेत्रमा भएको घटनामा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । चुलाचुली एक र दुई सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएको हो […]
प्रिन्सेस राजकुमारी तामाङ, पथरी । पथरीशनिश्चरे नगरपालिकामा जिल्ला स्वास्थ कार्यलय मोरङको आयोजनामा स्वास्थ जीवन प्रबद्र्धन अभियान सुरु भएको छ । प्रदेश नं. १ को सरसफाई दुतमा धुर्मुस सुन्तली फाउन्डेसन चयन भएका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट सो अभियान सुरु भएको हो । पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी […]
बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा बरिष्ठ डाक्टरहरु द्धारा जटिल शल्यक्रिया सफल भएको छ । भोजपुर दिङला घर भएकी ३० बर्षिया अन्जना बिष्टको सफल शल्यक्रिया भएको हो । २४ हप्ताको गर्भवती अन्जनाको सेतो पानी अत्याधिक बगेको र रक्तश्राव भइरहेको अवस्थामा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा ल्याइएको थियो । बिरामीको बच्चाको साथीले पाठेघरको मुखलाइ पूर्णरुपमा […]
सुनिल तिमल्सेना, बिराटनगर । आज बिहीबार यस बर्ष २०७५ सालको एस.ई.ई. परीक्षाको नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बसी नतिजा प्रकाशन गर्ने भएको स्रोतले बताएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीको भनाई अनुसार आज बिहीबार दिउँसो बोर्ड बैठक बस्नेछ त्यस पछि बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । बैधानिक मान्यतालाई […]
सुनिल तिमल्सेना. विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको सफल शल्यक्रिया गरेको छ । विराटनगरका विभिन्न अस्पतालमा उपचार सम्भव नभएको अवस्थामा मोरङको बुढिगंगा गाउपालीका स्थित विराट मेडिकल कलेज टिचिगं अस्पताल टंकीले सफल उपचार गर्न सफल भएको हो । बिराटनगरका न्युरो अस्पताल अनि गोल्डेन अस्पताल हुदै बिरामी अन्तमा डा. प्रदिप कुमार गुप्ताको सम्पर्कमा […]
चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगंज गाँउपालिकामा जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि […]