अर्थ वाणिज्य, फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, विकास संचार, समाज
बिराटनगर । सातै वटा प्रदेश सरकारले आज आफनो–आफनो प्रदेशमा अगामी आर्थिक बर्ष २०७७/७८ का लागि चालुतर्फ र पूंजिगततर्फ खर्च बिनियोजन गरेका छन् । यसैगरी प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ […]
बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो । सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले […]
सदिक्षा नेपाल, काठमाडौ । सनसिटी अपार्टमेन्टको ए(ब्) ब्लक को एक परिवार मध्यका दुईजानालाई कोरोना पोजिटिभ देखिएको विषयमा विवाद छैन । ती दुई जाना व्यक्तिहरु हाल पाटन अस्पतालबाट डिस्चार्ज भई अपार्टमेन्ट फर्किसकेका छन् । यसरी ती व्यक्तिहरुमा कोरोना टेस्ट पोजिटिभ देखिएपछि याहा अन्य व्यक्तिहरुमा समेर्त यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरियो।यसरी परिक्षण गर्दा […]
बिराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाखको चेक हस्तान्तरण गरिन् । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताए । उनले कोषमा […]
सन्तोष पोखरेल, बिराटनगर । वर्तमान शैक्षिक अवस्थामा आएको संकट नेपालको मात्रै संकट हैन । विश्वका सवै विद्यार्थी यसको मारमा परेका छन । आफ्नो भविश्यको योजनामा देखापरेको संकट प्रति चिन्तित छन । त्यसमा पनि नेपालमा भने शैक्षिकसत्र को अन्त्य हुदैगर्दा यो संकट आइपरेको छ । यसले समग्र शैक्षिक सरोकार हरुलाई चिन्तित वनाएको छ । त्यसैले विभिन्न शैक्षिक […]
बिराटनगर । सयुक्त एम्बुलेन्स चालक सघ नेपाल जिल्ला कार्य समिती मोरङ्गले अनाथ बाल आश्रममा रहेका बालबालिकालाई राहत उपलब्ध गराएको छ । बाल आश्रमको अनुरोधमा आश्रममा रहेका बिद्यार्थीहरुलाई अति आबश्यक सामाग्रीहरु चाहिएकाले दैनिक प्रयोग हुने सामानहरु उपलब्ध गराएको एम्बुलेन्स चालक संघ मोरगंका संस्थापक अध्यक्ष लक्ष्मी खतिवडाले बताएका छन् । आश्रममा बस्ने आश्रित बिद्यार्थीहरुको घर जान त सक्ने […]
निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस मंगुलबाबा टोल, बह्रमपुरा टोल लगायत […]
अप्सरा कटवाल, इटहरी । महिला सहयोगी समुह इटहरीले झुम्का, खनार र इटहरीका बिभिन्न बस्तिमा बसोबास गर्ने श्रमिक महिला गरिबी परिबारलाई राहत समाग्री सहित मास्क, साबुन, स्यानीटाईजर समेत बितरण गरेको छ । झुम्का स्थित नहर छेउ तथा बसपार्कमा रहेका १० परिबार तथा इटहरी बसपार्क र लैपुर क्षेत्रमा रहेका अति बिपन्न महिला श्रमिक ज्यालादार गरिखाने ५ परिबार […]
निर्मला सुबेदी, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निणर्य गरेको हो । तर हाल सम्म प्रदेश १ […]
कटहरी । कटहरी गाउंपालिकाका समाजसेवी युवाहरुको समुहले गाउंपालिकाका अध्यक्ष रामकुमार कामतलाई राहत बितरण बिरोध स्वरुप चामल, तेल, चिउरा तथा अन्य खाध्यपदार्थ पालिकाका अध्यक्षको घरमै लगेर प्रदान गरेका छन् । अध्यक्ष कामतले राहत बितरण गर्न ढिला गरेको, बितरण गरेपनि पार्दशिता नभएको, दैनिक ज्यालादारी गर्ने ब्यक्तिहरुको तथ्यागं संकलन समेत नगरेको, महामारीबाट बच्ने उपायहरुको न्युनतम मापदण्ड समेत गाउँपालिकाले […]