पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने […]
डम्बर कुमार न्यौपाने । सुनसरी । सुनसरीको देवानगंज गाउंपालिका ५ साहेबगंजमा रहेको बूढी खोलाले बर्षेनी १० देखि १५ फिट जमिन कटान गर्दै आएको छ । बर्खाको समयमा पर्ने अविरल वर्षाका कारण खोला वरीपरीको खेतियोग्य जमिन उक्त खोलाले कटान गरीरहेको स्थानियले बताउँदै आएका छन् । यस वर्ष परेको अविरल वर्षाका कारण त झन बढी खेतियोग्य जमिन […]
सप्तरी । उच्च अदालत जनकपुर, राजविराज इजलासले शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न सप्तकोशी नगरपालिकाकालाई अन्तरिम आदेश दिएको छ। सप्तकोशी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई गरेको सरुवा विरुद्ध परेको निवेदनमा शिक्षक सरुवा हाललाई स्थगन गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो । सप्तकोशी नगरपालिकाको २०७७ असोज १८ को निर्णयले काज सरुवा गर्न सकिने भएपनि निवेदकहरुको […]
बिराटनगर । संरक्षण तथा बिकास संस्था(सि.डि.ओ.) नेपाल, काठमाडौले बुढीगंगा गाउँपालिका वार्डन. ४ मा गरिब तथा बिपन्न परिबारलाई स्वस्थ पानी छान्ने सिरामिक फिल्टर वाटर, सुपानेल झुल, मास्क, दाल चामल तथा अन्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वार्ड न. ४, पोठियाटोलमा गत बर्ष देखि नै गरिब समुदाय मुहसर, बाँदर, राम, चमार, मुस्लिम तथा दलित र बिपन्न […]
मोरङ्गको बिराटनगरमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (संगको कोराना अन्र्तरसंबादको केही अंश प्रस्तुत गरिएको छ । कोशि अञ्चल अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डा रोशन खडकाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी बिमल शाहले तयार पारेको यो अन्तरसंवाद । प्रश्न न. १– कोरोना कोबिड–१९ महामारी भैइरहेको […]
पबित्र भुमि जनकपुर धाममा जन्मेर नेपाल सरकारको छात्रबृत्तिमा अध्ययन गरी सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (बोर्डफष्ट टप्पर)संगको कोराना अन्र्तसंबादको केही अंश प्रस्तुत गरिएको छ । बिराट नर्सिगं होममा कार्यरत बरिष्ट फिजिसियन तथा बिराट मेडिकल कलेजका एसोसियट प्रोफेसर डा रजनिश झाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी […]
वि.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा १ करोड भन्दा अधिकको लगानि रहने पाथिभारा, गाईभैसी, बाख्रा, पशुपंशी कृषी फर्मको शिलान्यास गरिएको छ। नगर प्रमुख उत्तम कुमार शर्माले फर्मको शिलान्यास गर्नुभएको हो। सप्तकोशी नगरपालिका मै नमुना कृषि फर्म बनाउने लक्ष्य सहित हाल ४ बिघा जग्गा लिजमा लिएर फर्मको शुभारम्भ गरिएको हो। कृषि फर्मको अध्यक्ष तुलाराम लुइटेल , […]
हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ । लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले राहत बाडिएको गाउँपालिकाका अध्यक्ष […]
डम्बर न्यौपाने, बिराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १७ वडामा वडा सदस्य जनप्रतिनिधीले नाम मात्रको उपभोक्ता समिती खडा खरी निर्माण कार्य अप्रत्यक्ष आफै गरेको खुलासा भएको छ । वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोत्ता समिति गठन गर्दा जनप्रतिनिधि वा कार्यालयले तोकेको प्रतिनिधिको रोहवरमा उपभोक्ता समिती गठन गरिने प्रावधान छ । जसमा जुन क्षेत्रमा निर्माण कार्य हुन्छ […]
बिराटनगर । दुहबी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण दुहबीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै पनि दुहबि औधोगिक क्षेत्र रहेको र श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर बेद नारायण गच्छेदार बताउनु भयो । बिभिन्न […]