पत्रपत्रिका, फल्यास न्यूज, विकास संचार, समाचार
विराटनगर । विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप परिवर्तन गरी तामाको छाना बनाइने भएको छ । वि.सं. १९६० मा स्थापना भएको काली मन्दिर विराटनगरको प्रसिद्ध शक्तिपीठ मानिएको मन्दिरको स्वरूप परिवर्तनका लागि काठमाडौँबाट इन्जिनियरसहित १० जनाको कालीगढ टोली झिकाइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा.मिनाक्षी नेपालले तीन तहको छानामा तामाको पाताले छाउने काम सुरु गरिएको बताइन् । मन्दिरको […]
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । आर्थिक सङ्कलन हुन नसकेपछि फाउण्डेशनले भरतपुर महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व लिनका लागि अनुरोध गरेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि […]
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेसन फ्लाइट गर्ने जानकारीसमेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा सञ्चालक संघ, नेपालको २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले व्यवसायीहरूको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए। मन्त्री आलेले […]
एन्जु शिवाकोटी विराटनगर । खोलाको किनारमा टिपर लाम लागेका थिए । किनारका दुवै छेउमा लाम लागेका टिपरमा जेसीबी र स्काभेटरले माटो खनेर भरि रहेका थिए । यो दृश्य दुहवी नगरपालिका वडा नम्बर ७ मा रहेको बुढीखोलाको हो । यो दृश्य आफैमा एक अपाच्य दृश्य बन्दै गएको छ । कोशी राजमार्गको दुहबी बजार र नेमुवाको बिचमा […]
बिराटनगर । रिलाईन्स पेन्टस् इन्डष्ट्र्रिज प्रा.लि. पूर्बि मार्केटिगं क्षेत्रले बिराटनगर स्थित हर्ष हार्डवेयर मुनाल पथमा रहेको सभाहलमा रंग रोगन गर्ने दक्ष मिस्त्री तथा सहयोगहरुलाई दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर बजार क्षेत्रमा काम गरिरहेका दक्ष रंग मिस्त्रीहरु, श्रमिक तथा मार्केटिगं सहकर्मीहरुलाई प्याकेज उपलब्ध गराई बडादशैको शुभकामना आदान प्रदान भएको प्रमुख […]
विराटनगर । पुर्बाञ्चलको ख्याति प्राप्त र बिद्यार्थीहरुको रोजाईमा सधै पर्ने अरनिको कलेजलमा अध्ययन गरेका बिद्यार्थीहरुले नेपाल सरकारको बिभिन्न बिषयमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० […]
बिराटनगर । उद्योगी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई जेनेरेटर दिएका छन् । राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् । राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो मेयर पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा मेयर पराजुलीले वैदिक विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए […]
प्रिन्स सन्तोष शाहा, बिराटनगर । आज प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ९८ जना कोरोना संक्रमित पुष्टि भएसँगै दैनिक रुपमा संक्रमितको संख्या बढ्रदै गएको हो । हिजो यस अघि मंगरबार १ हजार २ सय ०६ जनामा संक्रमित पुष्टि भएको थियो । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च रहेको सामाजिक विकास […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रसाशन कार्यालय मोरगंले पछिल्लो पटक जेठ २ गते देखि गरेको निषेधाज्ञालाई आयल निगम प्रहरी चौकीले पुर्णरुपमा पालना गरेको छ । लकडाउनमा जनताको सुरुक्षा र महामारीबाट सुरक्षित रहनको लागि धरान बिराटनगर हाइवे कोशी राजमार्गका बिभिन्न स्थानमा चेक जाँचमा कडाई गरेको छ । बरगाछि प्रहरी चौकी (हाल आयल निगम) मा […]
सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने […]